
मेचीनगर, १८ कात्तिक । मेचीनगर नगरपालिका-१० मा रहेको प्राथमिक धुलाबारी स्वास्थ्य केन्द्रमा मतदान केन्द्र तोकिएकामा स्थानीयवासीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । स्वास्थ्य चौकीजस्तो अति संवेदनशील स्थानमा मतदान केन्द्र तोकिँदा

काठमाडौँ, १८ कार्तिक । काठमाडौँको अनामनगरमा बिहीबार बेलुका भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका ६ बजेतिर प्रदेश-३०२-००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अनामनगर बस्ने ३२

झापा, १८ कार्तिक । कार्तिक शुक्ल एकादशी । सनातन धर्मावलम्बी शुक्रबार हरिबोधिनी एकादशी मनाउँदै छन् । भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ

बैतडी, १८ कात्तिक । चुनावमा मत हाल्न सिङ्गो वडाको मतदाता नामावली बैतडीमै छ । भूगोलको नक्सा पनि बैतडीमै पर्छ तर जग्गाको कर तिर्न र अंशबन्डा गर्न डडेल्धुराको भागेश्वर गाउँपालिका-३ को

काठमाडौँ, १७ कात्तिक । सुन चाँदीको भाउ आज केही घटेको छ । सुन तोलामा आज ४ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी

कैलाली, १७ कात्तिक । कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु गरिएको छ । बुधवारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका

रुपन्देही, १७ कात्तिक । रुपन्देहीमा दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । कञ्चन गाउँपालिकाका १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना-११ का १९

काठमाडौँ, १७ कात्तिक । प्रमुख राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा विद्युतीय सवारीसाधन सञ्चालनलाई प्राथमिकता दिएका छन् । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा विद्युतीय सवारीसाधनको प्रयोग ५० प्रतिशत पु-याइने प्रतिबद्धता गरेको छ

काठमाडौँ, १६ कात्तिक । भारतमा किसानले पराल जलाउँदा निस्किएको धुवाँको प्रदूषण नेपालमा पनि भित्रिएको छ । हरियाणा र पञ्जाबमा किसानले पराल जलाउँदा निस्किएको धुवाँ पश्चिम तराईका जिल्लामा प्रवेश गरेको त्रिभुवन

धादिङ, १६ कात्तिक । धादिङको त्रिपुरासुन्दरीमा नेपाल प्रहरीसँग गस्तीमा गएकी एक म्यादी प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ की २१ वर्षीया भवानी खकुराल मङ्गलवार