Logo
समाज
रुपन्देहीमा एक दम्पती मृत भेटिए

रुपन्देही, २१ कात्तिक । रुपन्देहीमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला

चीनसँगको सीमा क्षेत्रमा भूकम्प गयो

ताप्लेजुङ, २१ कात्तिक । गएराति नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । भूकम्पको धक्का नेपालका पूर्वी क्षेत्रका केही ठाउँमा महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १०

कर्णालीमा विपद्बाट ४९ जनाको मृत्यु, २५ जना बेपत्ता

कर्णाली, २१ कात्तिक । गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन् । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला

सडक अलपत्र पार्ने ठेकेदारको स्काभेटर र लोडर नियन्त्रणमा

खोटाङ, २१ कात्तिक । सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक लोडर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ । दिक्तेल–खोटाङ बजार सडक निर्माणको जिम्मा लिएर

चन्द्र ग्रहण: भरणी नक्षत्र र मेष राशिलाई कष्ट

काठमाडौँ, २० कात्त्कि । कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । चन्द्रग्रहण मेष

पत्रकार घिमिरेलाई भौतिक कारबाहीको धम्की, महासंघ झापाको ध्यानाकर्षण

बिर्तामोड, २० कात्तिक । नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा सगरमाथा टेलिभिजनका झापा संवाददाता पुजन घिमिरेलाई भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ झापाले जनाएको छ ।

घर-घरमा सामाजिक सुरक्षा भत्ता

ताप्लेजुङ, २० कात्तिक । फक्ताङलुङ गाउँपालिकाले घर आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरुआत गरेको छ । ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाका लागि घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण

सुनको भाउ बढ्यो

काठमाडौँ, २० कात्त्कि । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९४ हजार ५ सय

लालपुर्जा दिनेलाई भोट

नवलपुर, २० कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् । आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग

जलवायु परिवर्तनबाट अर्थतन्त्रमा ७ प्रतिशतसम्म क्षति

काठमाडौँ, २० कात्तिक । विश्वव्यापी जलवायु परिवर्तनमा अत्यन्त न्यून मात्र भूमिका रहेको नेपालले अर्थतन्त्रमा भने नराम्रो क्षति बेहोर्नुपर्ने देखिएको छ । जलवायु परिवर्तनबाट सिर्जित जोखिमको न्यूनीकरण हुन नसके मुलुकको अर्थतन्त्र