Logo
समाज
मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा

भरतपुर, ३ मङ्सिर । चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो

यू-१९ क्रिकेट सुदूरपश्चिम प्रदेश छनोट २२ खेलाडी बन्द प्रशिक्षणमा

कञ्चनपुर, ३ मङ्सिर । यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् । कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो

बेलायत पठाइदिन्छु भन्दै ११ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, ३ मङ्सिर । बेलायत पठाइदिन्छु भनी रु ११ लाख २० हजार ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले बेलायत

भोजपुरका लागि उडेको विमान काठमाडौँ नै फर्कियो

काठमाडौँ, २ मंसिर । काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजमा थर्कने समस्या भएपछि बाटोबाटै फर्किएको छ । फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाजमा ‘भाइब्रेशन’ अर्थात्

गोरखामा एक हप्ता हिँडेर मतदान केन्द्र पुगे कर्मचारी

गोरखा, २ मंसिर । प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको

यूएईले नेपाललाई दियो १ सय ७७ रनको लक्ष्य

काठमाडौँ, २ मंसिर । काठमाडौँमा जारी युएई र नेपाल सम्मिलित एकदिवसीय शृ‌ंखलाको अन्तिम खेलमा नेपालले १ सय ७७ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित

नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जना पक्राउ

वीरगञ्ज, २ मंसिर । पर्सा प्रहरी कार्यालयले वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जनालाई पक्राउ गरेको छ । गएराति वीरगञ्जको सीमानाकामा गाडीमा जाँच गर्दा बागमती प्रदेश ०१-०२५ च ६६३६

सुनको भाउ बढ्यो

काठमाडौँ, २ मंसिर । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । सुन आज तोलाको ९८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ

देउवाका प्रतिस्पर्धी ढकालकाे ‘निराहार’ व्रत

डडेल्धुरा, २ मंसिर । आइतवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले ‘निराहार’ व्रत

जबरजस्ती करणी गरेको अभियोगमा प्रधान पक्राउ

भक्तपुर, २ मंसिर । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एका जना पक्राउ परेका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ