Logo
समाज
यस्तो छ आजको मौसम

काठमाडौँ, १२ कात्तिक । पश्चिमी वायुका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण

सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु

सुनसरी, १२ कात्तिक । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १० मा शुक्रबार बेलुकी दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बूढीगङ्गाका ३० वर्षका ओजराज

नारायणी नदीमा सञ्चालन हुन थाल्यो मोटरबोट

भरतपुर, १२ कात्तिक । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाब बढपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् । असार, साउन र भदौ

जुवातास खेलिरहेका १८ जना पक्राउ

काठमाडौँ, ११ कात्तिक । प्रहरीले नागार्जुन नगरपालिका-७ स्विट्जरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यू रिसोर्ट प्रालिभित्र जुवातास खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका-८ बस्ने ३१ वर्षीय सुरेन्द्र

महोत्तरीको भङ्गहामा भएको झडपमा संलग्न र स्थानीय प्रशासनबीच सहमति

महोत्तरी, ११ कात्तिक । महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्बर ८ पररियामा भएको झडपमा संलग्न समुदाय र स्थानीय प्रशासनबीच आठ बुँदे सहमति भएको छ । शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालयमा भएको

सुनसरीमा सवारी दुर्घटना ः तीन जनाको मृत्यु

इनरुवा, ११ कात्तिक । सुनसरीमा गए राति छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । इटहरी-१७ पकलीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १-०२-०४३ प ९०८७

पत्रकार पाण्डेको निधन

मकवानपुर, ११ कात्तिक । नेपाल पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार कौशल पाण्डेको बिहीबार निधन भएको छ । उनको ७५ वर्षको उमेरमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित आफ्नै निवासमा निधन भएको

एमाले वडाध्यक्ष रानाको निधन

गोरखा, ११ कात्तिक । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उनको एक्कासी लडेर मृत्यु भएको हो । नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते

अर्घाखाँची, ११ कात्तिक । अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एअरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । सन्धिखर्क-१० शिखरबार्नीमा निर्माणाधीन एअरपोर्टको धावनमार्गमा प्रदेश नम्बर

कर्णालीमा लोकप्रिय बन्दै भोसो

दैलेख, ११ कात्तिक । भोसो कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिमको अछाम, बझाङलगायत जिल्लामा खेलिने लोकनृत्य हो । दैलेखका विभिन्न स्थानमा भोसो खेल्ने समय फरक–फरक भए पनि