Logo
समाज
ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

फुङ्लिङ, ११ कात्तिक । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको

छठ पर्व नजिकिएसँगै माटाका भाँडाको माग बढ्यो

धनुषा, ११ कात्तिक । छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ । यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ । सीमावर्ती बजारमा भारतीय

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा सामूहिक भाइटीका

काठमाडौँ, १० कात्तिक । तिहार पर्वका अवसरमा भाइटीकाका दिनमा मात्र भक्तजनलाई खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा आज सामूहिक भाइटीका लगाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका

बालबालिकाले बालगृहमै लगाए भाइटीका

दमौली, १० कात्तिक । तनहुँको व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् । तिहारको पाँचौँ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् । बालगृहमा रहेका आठ जना

बजेट नछुट्टिँदा निर्माणाधीन भवन अलपत्र, विद्यालयलाई ऋणको बोझ

पाँचथर, १० कात्तिक । जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुआत भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

महिलाको तस्वीर दुरुपयोग गर्ने भण्डारी पक्राउ

काठमाडौँ १० कात्तिक । नेपाल प्रहरीले महिलाको तस्वीर दुरुपयोग गरी गैरकानुनी कार्य गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले पीडित महिला र सम्मानित व्यक्तिको तस्वीर दुरुपयोग गरी

नेपालमा ४३ हजार भन्दा बढीमा डेङ्गु संक्रमण

काठमाडौँ, १० कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ । गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेङ्गुको बिरामी भेटिएका छन् ।

आज भाइटीका: बिहान ११ बजेर ३७ मिनेटको समय उत्तम

काठमाडौँ, १० कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाचौँ दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार

बालगोपालेश्वर मन्दिर आज सर्वसाधारणका लागि खुला

काठमाडौँ, १० कात्तिक । काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला हुने भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको

पीङबाट लडेर युवकको मृत्यु

दैलेख, ९ कात्तिक । लिङ्गे पिङबाट लडेर १८ वर्षीय युवकको मृत्यु भएको छ । नारायण नगरपालिका–६ काँडाचौर बसपार्कमा पिङ खेल्ने क्रममा लडेर नारायण नगरपालिका–६ का १८ वर्षीय नवराज बोगटीको मृत्यु