
पाल्पा, ८ कात्तिक । पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घाँस काट्न घर नजिकैको दबदबेको रुखमा चढ्दा करेन्ट लागेर रामपुर नगरपालिका-९ जब्कादीका २९ वर्षीय विष्णुबहादुर श्रेष्ठको मृत्यु

काठमाडौँ, ८ कार्तिक । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज

काठमाठौँ, ८ कार्तिक । तिहार अन्तर्गत आज गाईको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै

काठमाडौँ, ८ कार्तिक । काठमाडौँको लोलाङ हाइटमा लागेको आगोबाट जुत्ता कारखाना, रेस्टुरेन्ट र वर्कसपमा क्षति पुगेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर-४ लोलाङ हाइटमा हिजो बेलुका भएको आगलागीबाट जुत्ता

कैलाली, ७ कार्तिक । कैलालीमा धान थ्रेसरमा परेर एक जनाको मृत्यु भएको छ । कैलारी गाउँपालिका-३ भर्रीटोलका बुथराम चौधरीको ४५ बर्षिया श्रीमती बिना चौधरीको धान थ्रेसरमा परेर मृत्यु भएको जिल्ला

हेटौंडा, ७ कार्तिक । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१४ नयाँबस्तीमा पर्सा राष्ट्रिय निकुञ्जको टोलीले पूर्व वडासदस्यको घरबाट १६१ थान अवैध चिरान काठ बरामद गरेको छ । वडा नम्बर-१४ की तत्कालीन सदस्य

काठमाडौँ, ७ कात्तिक । मेमोरी किङ्ग अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरु माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको ‘वर्ल्ड बुक अफ

काठमाडौँ, ७ कात्तिक । सोमबार बिहान प्रदेश-१ र मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया

काठमाडौँ, ७ कात्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं

जाजरकोट, ७ कात्तिक । ३१ महिनाभित्र डिपीआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिए पनि वर्ष बित्दासम्म काम पूरा हुन सकेको छैन । सन् २०१६ मा ३१