Logo
समाज
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

उदयपुर, ९ कात्तिक । उदयपुर जिल्लाको दुईवटा स्थानमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार

संस्कृति जोगाउन केलाङ नाच्न सुरु

मिक्लाजुङ, ९ कात्तिक । संस्कृति जोगाउँन र प्रचारप्रसार गर्ने उद्देश्यले लिम्बू समुदायले भन्दै आएको बलिहाङ तङनाममा केलाङ नाच्न सुरु गरेका छन् । लिम्बू समुदायको संस्कृतिको रुपमा रहेको केलाङ अर्थात च्याब्रुङ

मामाघर हिँडेका अम्मरको भिरबाट लडेर मृत्यु

रोल्पा, ९ कात्तिक । रोल्पाको गङ्गादेव गाउँपालिका-५ झाँक्रीसल्लामा मामाघर हिँडेका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको गङ्गादेव गाउँपालिका वडा नम्बर ७ आराखोलाका २२ वर्षीय अम्मर

चितवनमा निजीस्तरको क्यान्सर अस्पताल सञ्चालनमा

चितवन, ९ कात्तिक । जिल्लामा निजीस्तरको पहिलो क्यान्सर अस्पताल सञ्चालनमा आएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भगिनी संस्थाको रुपमा सिएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो । अस्पताल परिसरमा

बिर्तामोड बसपार्कबाट ब्राउन सुगरसहित २ जना पक्राउ

झापा, ९ कात्तिक । बिर्तामोड बसपार्कको प्रहरी बीटका प्रहरीले चेकजाँचको क्रममा ब्राउन सुगरसहित मंगलबार राती ८ बजे दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले २१ ग्राम ब्राउन सुगरहित दिनेश दर्जी

हुक्काहुक्की पर्व हर्साेल्लासपुर्वक मनाईदै

झापा, ९ कात्तिक । दीपावलीको अवसरमा पूर्वी नेपालका आदिवासी समुदायले धुमधामसँग सामूहिकरूपमा हुक्काहुक्की खेलको आयोजना गरेर मनाउँदैछन् । यसैक्रममा राजवंशी समाज विकास समिति गौरीगञ्ज र राजवंशी समाज विकास समिति वडा

नेपाल संवत् ११४३, र म्हः (आत्म) पूजा

काठमाडौँ, ९ कात्तिक । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर

बाढीले जलविद्युत् केन्द्रमा क्षति पुर्‍याउँदा मुगु बिजुली विहीन

मुगु, ८ कात्तिक । गएको असोजको अन्तिम हप्तामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत् गृहमा क्षति पुर्‍याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला बिजुली विहीन बनेको छ । गएको असोज १९-२५

तिहारमा मौसम सफा रहने

काठमाडौँ, ८ कार्तिक । मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दसैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो । असोज १८ गतेदेखि झण्डै डेढसाता

तातोपानीमा कात्तिक स्नान मेला सुरु

सिन्धुपाल्चोक, ८ कात्तिक । सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थलमध्ये तातोपानी धारामा कात्तिक स्नान मेला सुरु भएको छ । कात्तिक महिनाभर चल्ने मेलामा स्नान गर्न हजारौँ स्वदेशी तथा विदेशी भक्तजन पुग्ने तातोपानी धारा