
महेन्द्रनगर, १० असोज । आइतबार राति बझाङको साइपालबाट भेटा/च्यांग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए । साइपाल हिमालको फेदबाट १७० च्यांग्रा लिएर पोखरा हिँडेका साइपाल

काठमाडौँ, १० असोज । आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला भएको छ । दशैँमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गरिएको हो । यसरी

काठमाडौँ, १० असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणालीका कारण हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी

काठमाडौँ, १० असोज । बडा दशैँको पहिलो दिन आज घटस्थापना । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश

झापा, ९ असोज । झापामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेङ्गु तथा महामारी ‘फोकल

काठमाडौँ, ९ असोज । हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय १५ दशमलव

मेचीनगर, ९ असोज । चारआली जेसीजले ‘प्रहरी मेरो साथी’ कार्यक्रम सम्पन्न गरेको छ । जेसीज सप्ताह कार्यक्रम अन्तरगत आज मेचीनगर नगरपालिका वडा नं.१४ मा रहेको बाल सुबोधिनी माध्यमिक विद्यालयमा ‘प्रहरी

झापा, ९ असोज । झापाको मेचीनगरमा एक जना मृत अवस्थामा फेला परेका छन् । मेचीनगर नगरपालिका वडा नं.१२ कालिझोडास्थित प्रगति सामुदायिक वनभित्र बिर्तामोड नगरपालिका वडा नं.४ का ५४ वर्षका देविप्रसाद

काठमाडौँ, ९ असोज । सुन चाँदीको भाउ आज घटेको छ । आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले

इलाम, ९ असोज । इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी