Logo
समाज
सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ, ११ असोज । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान ९ बजे शेयर बाँडफाँट गरेको

मनास्लु हिमपहिराे: एक जनाको मृत्यु, १० को सकुशल उद्धार

गोरखा, ११ असोज । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिराेमा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च

काठमाडौँ, ११ असोज । अमेरिकी डलरको भाउ अहिलेसम्कै उच्च १३० रुपैयाँ ९० पैसा बिक्रीदर पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १३० रुपैयाँ ९०

प्रेस क्लब मेचीनगरद्वारा शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम

मेचीनगर, ११ असोज । प्रेस क्लब मेचीनगरले बडादशैं २०७९ को अवसर पारेर शुभकामना आदानप्रदान तथा पत्रकार प्रशिक्षण सम्पन्न गरेको छ । क्लबका अध्यक्ष डम्बर बरालको सभापतित्वमा सोमबार सम्पन्न भएको कार्यक्रमको

बुद्धशान्तिमा रथयात्रासहित दुर्गा पूजा सुरु

बुद्धशान्ति ११, असोज । पाथीभरा माताको शोभा रथयात्रासहित बुद्धशान्ति-३ मा दूर्गा पूजाको आरम्भ गरिएको छ । घटस्थापनाको अवसरमा बुद्धशान्ति-३ स्थित श्री सेतीदेवी मण्डकाली पाथिभरा देवी मन्दिरको आयोजनामा नगरपरिक्रमा गर्दै दूर्गा

किरणको कप्तानीमा नेपालले बङ्ग्लादेशसँग खेल्ने

काठमाडौँ, १० असोज । मंङ्गलवार हुने बङ्ग्लादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरण चेम्जोङले गर्ने भएका छन् । सोमवार अखिल नेपाल फुटबल सङ्घमा आयोजित प्रि-म्याच कन्फ्रेन्समा बङ्ग्लादेशसँगको मैत्रीपूर्ण खेलमा गोलकिपर

धुलाबारीमा क्लोथ बैंक स्थापना

मेचीनगर, १० असोज । मेचीनगरका युवाहरुले कपडा किन्न नसक्नेका लागि ‘क्लोथ बैंक’ अर्थात् कपडा घरको स्थापना गरेका छन् । मेचीनगर नगरपालिका वडा नं.१० धुलाबारीमा स्थापना गरिएको उक्त बैंकको सोमबार एक

मनास्लुमा हिमपहिरो: १५ जनालाई उद्धार गरी तेस्रो शिविरमा लगियो

काठमाडौँ, १० असोज । मनास्लु हिमालमा सोमवार बिहान गएको हिमपहिरोमा फसेकाहरूको उद्धार कार्यमा खराब मौसमका कारण समस्या भएको छ । हिमपहिरोमा परेकामध्ये १५ जनालाई उद्धार गरी तेस्रो शिविरमा ल्याइएको र

कोरोना भाइरस: ५३ जनामा सङ्क्रमण

काठमाडौँ, १० असोज । कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ । अहिले दैनिक सयभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा दुई

दसैँमा २० लाखले काठमाडौँ उपत्यका छोड्ने

काठमाडौँ, १० असोज । बडादसैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५०