Logo
समाज
नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन, ८ असोज । पहिरोका कारण बन्द भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । गएराति १२ बजेतिर भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको र डोजर लगाएर पहिरो हटाएपछि

दसैँमा धरहरा चढ्न नपाइने

काठमाडौँ, ८ असोज । सर्वसाधारणले यस पटकको दसैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन् । दसैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन

थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम

काठमाडौँ, ८ असोज । गत साउनदेखि सुरु भएको डेंगु सङ्क्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना सङ्क्रमणको जोखिम रहने विज्ञहरूले औँल्याएका छन् । ‘थप डेढ

डा.केसीको स्वास्थ्य अवस्था बिग्रँदै

काठमाडौँ, ७ असोज । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा.केसीको स्वास्थ्य अवस्था

मेचीनगर-१० मा विषादी छर्कन सुरु

मेचीनगर, ७ असोज । नेपालमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगका कारण नेपालमा अहिलेसम्म बिरामी हुनेको संख्या २१ हजार नाघेको छ भने २७ जनाले

राष्ट्रपतिविरुद्ध मधेसमा प्रदर्शन जारी

जनकपुरधाम, ७ असोज । मधेस प्रदेशमा चार दिनदेखि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन भइरहेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि मधेसवादी दलहरूले निरन्तर रूपमा राष्ट्रपतिविरुद्ध प्रदर्शन गरिरहेका छन् । राष्ट्रपतिको राजीनामा

ईडीभी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गर्ने नौ जना पक्राउ

काठमाडौँ, ७ असोज । अमेरिका जाने ईडीभी२०२१ को भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको तथा बनाएको आरोपमा नौ जना पक्राउ परेका छन् । ईडीभी२०२१ मा नाम निस्किएपछि भिसा

काठमाडौँ महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क

काठमाडौँ, ७ असोज । काठमाडौँ महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ । जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा

कञ्चनपुर बाढी : बाढी पीडितको अझै जङ्गलको बास

कञ्चनपुर , ७ असोज । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन्। अहिले यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वन बनेको छ। बाढीले प्रभावित

डेङ्गु संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

काठमाडौँ, ७ असोज । गएको असारयता तीव्र रूपमा फैलिएको डेङ्गु संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या २७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार असोज ६ गतेसम्म संक्रमितको