
मेचीनगर, ७ असोज । नेपालमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगका कारण नेपालमा अहिलेसम्म बिरामी हुनेको संख्या २१ हजार नाघेको छ भने २७ जनाले

जनकपुरधाम, ७ असोज । मधेस प्रदेशमा चार दिनदेखि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन भइरहेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि मधेसवादी दलहरूले निरन्तर रूपमा राष्ट्रपतिविरुद्ध प्रदर्शन गरिरहेका छन् । राष्ट्रपतिको राजीनामा

काठमाडौँ, ७ असोज । अमेरिका जाने ईडीभी२०२१ को भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको तथा बनाएको आरोपमा नौ जना पक्राउ परेका छन् । ईडीभी२०२१ मा नाम निस्किएपछि भिसा

काठमाडौँ, ७ असोज । काठमाडौँ महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ । जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा

कञ्चनपुर , ७ असोज । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन्। अहिले यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वन बनेको छ। बाढीले प्रभावित

काठमाडौँ, ७ असोज । गएको असारयता तीव्र रूपमा फैलिएको डेङ्गु संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या २७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार असोज ६ गतेसम्म संक्रमितको

कञ्चनपुर, ७ असोज । जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ परेका छन् । बिहीबार जङ्गली बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा लोकप्रिय होटलका सञ्चालक रमेश रावल

बागलुङ, ७ असोज । एक दशक अगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै कमजोर थियो। विद्यालय भवनको अभावमा कुनै समय स–साना छाप्रोमा पनि पठनपाठन गर्नुपर्यो। विद्यार्थीको चाप र कक्षाकोठा र

काठमाडौँ, ७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो मंसिर ४ गते हुने आमनिर्वाचनलाई दृष्टिगत गर्दै केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन

चौतारा, ७ असोज । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन जनप्रतिनिधि विद्यालयमा पुग्न थालेका छन् । जानकारी नदिइकन जनप्रतिनिधिहरु निरीक्षणका लागि विद्यालय जान थालेका हुन् ।