
कञ्चनपुर, ७ असोज । जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ परेका छन् । बिहीबार जङ्गली बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा लोकप्रिय होटलका सञ्चालक रमेश रावल

बागलुङ, ७ असोज । एक दशक अगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै कमजोर थियो। विद्यालय भवनको अभावमा कुनै समय स–साना छाप्रोमा पनि पठनपाठन गर्नुपर्यो। विद्यार्थीको चाप र कक्षाकोठा र

काठमाडौँ, ७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो मंसिर ४ गते हुने आमनिर्वाचनलाई दृष्टिगत गर्दै केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन

चौतारा, ७ असोज । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन जनप्रतिनिधि विद्यालयमा पुग्न थालेका छन् । जानकारी नदिइकन जनप्रतिनिधिहरु निरीक्षणका लागि विद्यालय जान थालेका हुन् ।

झापा, ७ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं.१ बाट शारीरिक सुगठनका १० जना खेलाडीले सहभागिता जनाउने भएका छन् । झापाको बिर्तामोडस्थित अतिथि सदनमा भएको प्रदेश नं.१ स्तरीय शारीरिक

काठमाडौँ, ७ असोज । सभामुख अग्नि सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुने भएको छ । बिहीबार परेको रिटमाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिइसकेको छ

बिर्तामोड, ७ असोज । घरको बरन्डामा रोपेको करेला टिप्ने क्रममा लडेर बिर्तामोडमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-५ निवासी ६२ बर्षीया मधु शर्मा आचार्य रहेको इलाका

काठमाडौँ, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएको नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुँदै छ

दार्चुला, ७ असोज । दार्चुलाको अपिहिमाल गाउँपालिका-५ तिम्लामा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अपिहिमाल-६ का १८

झापा, ७ असोज । झापाको चन्द्रगढी, बिर्तामोड, शनिश्चरे, कन्काई, दमकलगायतका ठाउँमा भारी वर्षा भएको छ । झापा र इलामको सीमा आसपास भारी वर्षा भएकाले मेची, बिरिङ, निन्दा, बक्राहा, अदुवाखोला, मावा-रतुवालगायत