Logo
समाज
सुन-चाँदीको भाउ घट्यो

काठमाडौँ, ५ असोज । मंगलबार बढेको सुनचाँदीको भाउ आज भने घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले

जनमत पार्टीका कार्यकर्ताले जलाए राष्ट्रपतिको पुतला

सिरहा, ५ असोज । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेका छन् । बुधबार सिरहामा पुतला जलाइएको हो । नागरिकता विधेयक प्रमाणीकरण नगरिएको भन्दै

बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ

दोधारा चाँदनी, ५ असोज । कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी

हुम्लाको दुर्गम मासपुरमा तोकियो मतदान केन्द्र

हुम्ला, ५ असोज । मतदान गर्नका लागि तीन दिन पैदल हिँड्नुपर्ने हुम्लाको ताँजकोट गाउँपालिका–३ मासपुरमा मतदान केन्द्र तोकिएको छ। गाउँमै मतदान केन्द्र तोकिएपछि अब मतदान गर्न तीन दिन हिँड्नुपर्ने बाध्यता

कर्णालीका ५३ प्रतिशत नागरिक परिवार नियोजनका साधनको पहुँचमा

सुर्खेत , ५ असोज । कर्णाली प्रदेशका ५३ प्रतिशत नागरिक परिवार नियोजनका साधनको पहुँचमा रहेको पाइएको छ। परिवार नियोजनका साधनको प्रयोगदर भने ४७ प्रतिशत रहेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका

झापामा कार दुर्घटना: दुई जनाको मृत्यु, चार जना घाइते

झापा, ४ असोज । पूर्व पश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिकाको माइधर सडकखण्डमा आज अपराह्न भएको कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको छन् । मृत्यु हुनेमा

विभिन्न पार्टी परित्याग गरेर २७ जना एमालेमा प्रवेश

काठमाडौँ, ४ असोेज । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज २७ जना युवाहरुलाई पार्टीमा प्रवेश गराएका छन् । बुढानिलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विभिन्न

शेयर बजार घटेर राताम्मे

काठमाडौँ, ४ असोेज । शेयर बजार आज पनि घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ८१ अङ्कले घटेर एक हजार आठ सय ३६ दशमलव ६०

कोरोना सङ्क्रमण घट्दै

काठमाडौँ, ४ असोेज । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार पाँच सय १२ जनाको नमुना परीक्षण गर्दा ७४

चट्याङ लागेर तीन जनाको मृत्यु

काठमाडौँ, ४ असोज । देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोगिमारा बस्ने ६४ वर्षीया जितमाया सुनारको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ