Logo
समाज
चट्याङ लागेर एक जनाको मृत्यु

मकवानपुर, ४ असोज । मकवानपुरको वकैया गाउँपालिकामा गएराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वकैया-११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले

युवा सञ्जाल मेचीनगरद्वारा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान

मेचीनगर, ४ असोज । मेचीनगर नगरपालिका वडा नं.५ नकलबन्दामा सोमबार नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा सञ्जाल मेचीनगरको आयोजना, साइ सुमिरन मेडिकल हलको सह-आयोजना, रजक

आजको मौसम: देशभर आंशिकदेखि सामान्य बदली

काठमाडौँ, ४ असोेज । हाल मनसुनको न्यून चापीय रेखा सददर स्थानका आसपासमा अवस्थित रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

तेह्रथुम, ३ असोज । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । लालिगुराँस नगरपालिका-१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको

टुकुचा खाेला खाेज्ने महानगरकाे अभियान राेकिएन

काठमाडौँ, ३ असोज । काठमाडौँ महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । सोमवार पनि महानगरपालिकाको टोलीले हात्तीसार-कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै

डा.गाेविन्द केसीकाे स्वास्थ्य जटिल बन्दै

धनगढी, ३ असोज । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सात बुँदे माग

अझै केही दिन वर्षा

काठमाडौँ, ३ असोज । मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू-भागमा रहेकाले केही

सुनको भाउ घट्यो

काठमाडौँ, ३ असोज । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । आज सुन तोलाको ९१ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ

१५ हजारले लिए अग्रिम टिकट

काठमाडौँ, ३ असोज । दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ

जापनिज इन्सेफ्लाइटिसबाट मृत्यु

चितवन, ३ असोज । जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण थप एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२२ की ५२ वर्षीया महिला रहेको