Logo
समाज
कांग्रेसले समानुपातिकतर्फको बन्द सूची तयार गर्दै

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बनाउन तयारी थालेको छ । समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची

कर्णाली प्रदेशसभा: समिति नेतृत्व पटक–पटक फेरबदल

कर्णाली, २ असोज । समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवार बन्दसूची बुझाउनुअगावै प्रतिनिधिसभाको कार्यकाल समाप्त हुने निर्वाचन आयोगको व्याख्यापछि प्रदेशसभा अधिवेशन पनि अन्त्य भएका छन् । कर्णाली प्रदेशसभाले चार वर्ष सात महिना

जबरा सर्वोच्च फर्किने आशंका, बढाइयो सुरक्षा सतर्कता

काठमाडौँ, २ असोज । सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ । महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च फर्किन लागेको आशंकाबीच अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको हो

समानुपातिक उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, २ असोज । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली टुंग्याउने छ । एमाले प्रचार विभागका प्रमुख

झापामा भारतबाट आयातित माछा बिक्रीमा रोक

झापा, २ असोज । झापामा भारतबाट आयात हुने अस्वस्थकर मरेका माछाको विक्री वितरणमा रोक लगाइने भएको छ । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको सरोकारवालाहरुको भेलाले उक्त निर्णय

अछाम पहिरो अपडेट: मृतकको सङ्ख्या २२ पुग्यो

अछाम, २ असोज । अछाममा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी

महाअभियोग सिफारिस समितिले बुझायो प्रतिवेदन

काठमाडौँ, २ असोज । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोग लगाउनुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको छ । महाअभियोग लगाउन नौ बुँदे आधार र कारण उल्लेख गर्दै समितिले हिजो बेलुका

टुकुचामाथि निरन्तर डोजर: पहिलो चरणमा ७ ठूला भवन भत्काइँदै

काठमाडौँ, २ असोज । काठमाडौँ महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कजा गर्नेहरूले धमाधम घर खाली गर्न

सडक सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु

बिर्तामोड , १ असोज । बिर्तामोड नगरपालिकाले सडक सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु गरेको छ । पशुपंछि तथा मत्स्य विकास शाखाको आयोजनामा शनिबार देखि शिविर सुरु गरीएको हो । शिविरको

कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली, १ असोज । कर्णाली राजमार्ग अन्तर्गत दैलेख र कालिकोट खण्डका विभिन्न भागमा पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । दैलेखको दुल्लु नगरपालिका-३ बोटखोला, चामुण्डा बिन्दासैनी नगरपालिका-७ रामाघाट, गुराँस