
सुदूरपश्चिम, १ असोज । पाँच दिनदेखि कैलालीको धनगढीमा अनशनरत प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । चिकित्सा शिक्षाको सुधारको माग गर्दै बिसौँ पटक अनशन बसेका डा.केसीको स्वास्थ्य अवस्थामा समस्या

काठमाडौँ, १ असोज । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘कमान्ड कन्सेप्ट’ (तीन जोड एक) लाई थन्काउँदै सेनालाई पुरानै संरचनामा फर्काएका छन् । पूर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्रको आन्तरिक र

काठमाडौँ, ३१ भदौ । पछिल्लो २४ घण्टामा एक सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार आठ सय २७ जनाको नमुना परीक्षण

झापा, ३१ भदौ । १७ वर्षीया र ११ वर्षीया दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगरमा एक जना पक्राउ परेका छन् । मेचिनगर नगरपालिका-१२ माथिल्लो धाइजन बस्ने ७३ वर्षीय कपिलमनि

झापा, ३१ भदौ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नवनिर्मित भवनको आज प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले उद्घाटन गरेक छन् । मन्त्री कार्कीले भवन उद्घाटन समारोहलाई

झापा, ३१ भदौ । प्रदेश नम्बर १ का १४ जिल्लाका नव निर्वाचित जनप्रतिनिधिलाई प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरी झापाले विद्यमान संबैधानिक तथा कानुनी प्रावधान सम्बन्धी विज्ञहरुबाट धमाधम प्रशिक्षण गराउँदै आएको छ

काठमाडौँ, ३१ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा ‘न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुुसालले

धनुषा, ३१ भदौ । धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार विहान पक्राउ गरेको छ । उनले आफ्नै आमा ३६ वर्षीया सिकिलिया

काठमाडौँ, ३१ भदौ । शिक्षालाई गुणस्तरीय र समतामूलक बनाउन प्रदेश र स्थानीय तहले शिक्षा करको प्रबन्ध र वैकल्पिक स्रोतको खोजी गरी लगानी बढाउन सुझाव दिइएको छ । विद्यमान राष्ट्रिय बजेटमा

काठमाडौँ, ३१ भदौ । संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग पूरक बयान लिन सुरु गरेको छ । बयान दिन जबरा शुक्रवार बिहान ९ बजे महाभियोग सिफारिस समिति पुगेका