Logo
समाज
यात्रुलाई टिकटमा ठगी गर्ने ३३ जना पक्राउ

काठमाडौँ, १२ असोज । काठमाडौँ उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् । यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने

चारआली जेसीजसँग बाह्रदशी जेसीज पराजित

मेचीनगर १२ असोज । मैत्रीपूर्ण फुटसल खेलमा चारआली जेसीजले बाह्रदशी जेसीजलाई पराजित गरेको छ । चारआली जेसीज र बाह्रदशी जेसीजको जेसीज सप्ताह कार्यक्रमअन्तर्गत बुधबार भएको खेलमा चारआली जेसीजले बाह्रदशी जेसीजलाई

शेयर बजार सामान्य बढ्यो

काठमाडौँ, १२ असोज । शेयर बजार बुधवार पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४१ अङ्कले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा

सुनसरीमा चट्याङ लागेर २ जनाको मृत्यु

इनरुवा, १२ असोज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र

दैलेखमा एक लाख ५८ हजार मतदाता

दैलेख, १२ असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दैलेखमा एक लाख ५८ हजार आठ सय ५८ मतदाता कायम रहेका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा

दसैँमा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने

काठमाडौँ, १२ असोज । सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ । दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३

अमेरिकी सहायकमन्त्री एलिजाबेथ काठमाडौँमा

काठमाडौँ, १२ असोज । अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो नेपाल आएकी छन् । आज बिहान काठमाडौं आइपुगेकी ट्रुडो नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने

सुनको भाउ बढ्यो

काठमाडौँ, १२ असोज । सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ९१ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ६ सय रुपैयाँमा पुगेको

टयाक्टरले किच्दा एक जनाको मृत्यु

खोटाङ, १२ असोज । खोटाङमा टयाक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । मंगलबार बेलुका दिक्तेल बजारबाट दशैँको सामान लिएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी जाँदै गरेको प्रदेश नम्बर १-०२-००३

अमेरिकी सहायकमन्त्री ट्रुडो नेपाल आउँदै

काठमाडौँ, १२ असोज । अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज नेपाल आउँदै छिन् । चीनको नेशनल पिपुल्स कंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमण लगत्तै अमेरिकी सहायक