Logo
समाज
पोर्चुगल र जापान पठाइदिने भन्दै साढे १४ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

काठमाण्डाै, २९ माघ ।  आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पोर्चुगल र जापान पठाइदिने भन्दै साढे १४ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा डोटीको

झापामा सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपसम्म बिक्री

झापा, २९ माघ ।  बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाग्मती पुलको बिम चर्किएपछि मर्मत थालियो

रौतहट, २९ माघ ।  पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाको बीचमा रहेको बाग्मती नदीको पुल मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले डेढ किलोमिटर ड्राइभर्सन बनाएर पुल मर्मत

भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७औं स्थानमा

काठमाण्डौ, २९ माघ ।  विश्वव्यापी भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७औं स्थानमा परेको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्क  (सीपीआई)–२०२४ मा नेपालले अघिल्लो

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन

काठमाण्डौ, २९ माघ ।  आपत्कालीन कोषमा योगदान गरेकोमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपाललाई धन्यवाद ज्ञापन गरेको छ । डब्ल्यूएचओको दक्षिण–पूर्वी एशिया क्षेत्रीय कार्यालयले दक्षिणपूर्व एशिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमा

विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाण्डौ, २९ माघ ।  आज फेब्रुअरी ११ तारिख । संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष आजको दिन ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’ मनाउने गरेको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस

मंगलबार भगवान गणेशको पूजा कसरी गर्ने ?

काठमाण्डौ, २९ माघ । आज २०८१ साल माघ २९ गते मंगलबार माघ शुक्ल पक्षको चतुर्दशी तिथि। पशुपतिनाथको छाया दर्शन। तदनुसार सन् २०२५ फेब्रुअरी ११ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत

मेचीनगर र भद्रपुरलाई जोड्ने हडिया खोलामा नयाँ पुल निमार्ण हुने

मेचीनगर, २८ माघ । झापाको मेचीनगर र भद्रपुरलाई जोड्ने हडिया खोलामा नयाँ पुल निमार्ण हुने भएको छ ।  मेचिनगर १५ बाट भद्रपुर ९ जोड्ने सडकमा हँडिया नदिमा नयाँ पुल बनाउन

सेवा प्रवाहलाई अवरुद्ध गराइ मिलेमतोमा अनियमितता गर्ने प्रवृत्ति देखियो : अख्तियार प्रमुख राई

काठमण्डौ, २८ माघ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्वन गर्न आवश्यक रहेको बताउनुभएको छ । आयोगको

कोशी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

झापा, २८ माघ । प्रदेश लोक सेवा आयोग कोशीले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी