Logo
समाज
बलेरो आगलागी: निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ, ८ वैशाख । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको पहिचान भएको छ । जिल्ला प्रहरी

कालिकोटमा ट्र्याक्टर दुर्घटना: चालकसहित चार जनाको मृत्यु

सुर्खेत, ८ वैशाख । कालिकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाता गाउँपालिका–९ थिर्पुबाट पलाता–४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर पलाँता–२ बुडाडाँडा नजिक

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं, ८ वैशाख । आज २०८२ साल वैशाख ८ गते सोमबार। वैशाख कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ अप्रिल २१ तारिख। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन

सांसद एवम् राप्रपा महामन्त्री राणा हाजिर जमानीमा रिहा

काठमाडौं, ८ वैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा हुनुभएको छ । उहाँलाई हिजो बेलुकी रिहा गरिएको हो ।

प्रहरी जवानको परीक्षा दिइरहेका ६ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं, ७ बैशाख । प्रहरीले ६ जना प्रहरी जवानका नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । उनीहरूलाई मध्येबानेश्वरस्थित रत्नराज्य माविबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दोलखा, जिरी नपा-९ घर भई

अध्यक्षसहित शीर्ष नेताहरू पक्राउ परेपछि राप्रपाले बोलायो आकस्मिक बैठक

काठमाडौं, ७ वैशाख । राजसंस्थाको पुनर्स्थापना, सङ्घीयताको खारेजी र भ्रष्टाचारविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आइतबार राजधानीमा गरेको प्रदर्शन सकिएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार, प्रदर्शनको मुख्य उद्देश्य देशमा

आइतबार सूर्य देवको पूजा

काठमाडौं, ७ वैशाख । आज २०८२ साल वैशाख ७ गते आइतबार। वैशाख कृष्ण पक्षको सप्तमी तिथि। रवि सप्तमी व्रत। तदनुसार सन् २०२५ अप्रिल २० तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा

सन्तोष राजावादी पक्राउ

काठमाडौं, ६ बैशाख । राजावादीहरुको प्रदर्शन्मा संलग्न रहेको आरोपमा सन्तोष राजावादीको नामले चिनिने सन्तोषकुमार सिलवाल पक्राउ परेका छन् । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएकै

बुटवलमा एक युवतीमाथि गोली प्रहार

बुटवल, ६ वैशाख । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं, ६ वैशाख । आज २०८२ साल वैशाख ६ गते शनिबार। वैशाख कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अप्रिल १९ तारिख। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा