Logo
समाज
‘जनतासँग कांग्रेस अभियान’ पालिकास्तरमा

तनहुँ, १६ भदौ । नेपाली कांग्रेस तनहुँले चुनाव लक्षित ‘जनतासँग काङ्ग्रेस अभियान’लाई पालिकास्तरमा सञ्चालन गरेको छ । जिल्लास्तरमा कार्यक्रम गरी शुभारम्भ गरिएको उक्त अभियानलाई जिल्लाका दशवटै पालिकामा सञ्चालन गरिएको हो

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौँ, १६ भदौ । सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सहमतिको प्रयासका लागि आज पुनः

आज ऋषि पञ्चमी मनाइँदै

झापा, १६ भदौ । आज भाद्र शुक्ल पञ्चमी, ऋषि पञ्चमी मनाइँदैछ । आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँछन् । ऋषिको पूजासँगै यसपालिको तीज सकिन्छ

मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँ-ठाउँमा पहिरो

चितवन, १६ भदौ । पहिरोले बन्द मुग्लिन नारायणगढ सडकखण्ड खुलाउन झण्डै ५ घण्टा लाग्ने भएको छ । चितवनका विभिन्न ठाउँमा पहिरो र ढुङ्गा खसेको छ । आज बिहानदेखि गाडी रोकिएका

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

बझाङ, १६ भदौ । बझाङमा जिपको ठक्करबाट बुधबार एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका-९का ६० वर्षीय गगन ओखेडा रहेका छन् । केदारस्युँ गाउँपालिका-१ देउरा बजारबाट

खोला तर्ने क्रममा अमितको मृत्यु

सिन्धुपाल्चोक, १६ भदौ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २७ वर्षीय अमित थामी रहेका छन् । मामाघरबाट

प्रदेश १ सहित तीन वटा प्रदेशमा बाढी पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह

झापा, १६ भदौ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भइरहेको छ । विगत ७ घण्टा देखि यस क्षेत्रका केही ठाउँमा वर्षा भइरहेकोले यस क्षेत्र

चीनबाट भित्रियो ६ अर्बको स्याउ

काठमाडौँ, १६ भदौ । नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ । नेपाली बजारमा चिनियाँ स्याउको

भिजिट भिसामार्फत मानव बेचविखन

काठमाडौँ, १५ भदौ । भ्रमण भिसाको दुरुपयोग गरी मानव बेचविखनका घटना सार्वजनिक हुन थालेपछि प्रहरीले कडा निगरानी थालेको छ । यही भदौ ८ देखि ११ गतेसम्ममा प्रहरीले भ्रमण भिसामा जान

पछिल्लो २४ घण्टामा दुई सय ७१ जनामा कोरोना, एक जनाको मृत्यु

झापा, १५ भदौ । पछिल्लो २४ घण्टामा दुई सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नौ सय २० जनाको नमुना परीक्षण