
काठमाडौँ, ८ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले महानगर अन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् । प्रेस विज्ञप्ति निकाल्दै

खलङ्गा, ८ भदौ । जुम्लाका स्याउ किसानलाई यो याममा स्याउ बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले

झापा, ८ भदौ । झापाका दुई स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमध्ये ९२ जनालाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमितिले

काठमाडौँ, ७ भदौ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिनामा आपराधिक क्रियाकलापमा संलग्न ८८ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/८० को पहिलो साउन महिनामा आपराधिक क्रियाकलापमा

सप्तरी, ७ भदौ । सप्तरीको बलान विहुल गाउँपालिका-४ बेल्हीमा स्थानीय र प्रहरीबीच आज झडप भएको छ । स्थानीय घुरन साहको घरमा अवैधरुपमा कपडा लुकाइछिपाइ राखेको समान बरामद गर्ने क्रममा झडप

काठमाडौँ, ७ भदौ । नेपालमा एकैदिन ६ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ४९ जनाको नमुना परीक्षण गर्दा

झापा, ७ भदौ । अवैध रूपमा नदीजन्य सामग्री ढुवानी गरिरहेका ६ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्जुनधारा नगरपालिका-१ स्थित विरिङ नदीबाट अवैध रूपमा नदीजन्य सामग्री उत्खनन् गरी ढुवानी

झापा, ७ भदौ । अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । देशको पूर्वी र मध्य क्षेत्रमा अहिले पानी परिरहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । उनका अनुसार झापा, इलाम,

काठमाडौँ, ७ भदौ । दुई दिनसम्म लगातार घटेको शेयर बजार मङ्गलवार भने सामान्य बढेको छ । शेयरबजार परिसूचक नेप्से आज एक दशमलव ८५ अङ्कले बढेर दुई हजार ५४ दशमलव ९८

सर्लाही, ७ भदौ । सर्लाहीका सबै स्थानीय निकायमा कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइने भएको छ । आजबाट जिल्लाका सबै स्थानीय निकायका ५ देखि १२ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने