
सप्तरी, ७ भदौ । सप्तरीको बलान विहुल गाउँपालिका-४ बेल्हीमा स्थानीय र प्रहरीबीच आज झडप भएको छ । स्थानीय घुरन साहको घरमा अवैधरुपमा कपडा लुकाइछिपाइ राखेको समान बरामद गर्ने क्रममा झडप

काठमाडौँ, ७ भदौ । नेपालमा एकैदिन ६ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ४९ जनाको नमुना परीक्षण गर्दा

झापा, ७ भदौ । अवैध रूपमा नदीजन्य सामग्री ढुवानी गरिरहेका ६ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्जुनधारा नगरपालिका-१ स्थित विरिङ नदीबाट अवैध रूपमा नदीजन्य सामग्री उत्खनन् गरी ढुवानी

झापा, ७ भदौ । अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । देशको पूर्वी र मध्य क्षेत्रमा अहिले पानी परिरहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । उनका अनुसार झापा, इलाम,

काठमाडौँ, ७ भदौ । दुई दिनसम्म लगातार घटेको शेयर बजार मङ्गलवार भने सामान्य बढेको छ । शेयरबजार परिसूचक नेप्से आज एक दशमलव ८५ अङ्कले बढेर दुई हजार ५४ दशमलव ९८

सर्लाही, ७ भदौ । सर्लाहीका सबै स्थानीय निकायमा कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइने भएको छ । आजबाट जिल्लाका सबै स्थानीय निकायका ५ देखि १२ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने

काठमाडौँ, ७ भदौ । आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली

काठमाडौँ, ७ भदौ । सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश

काठमाडौँ, ७ भदौ । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि निष्कासित साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा रु

नेपालगञ्ज, ७ भदौ । नेपालगञ्जमा रहेका दमकलमा काम गर्ने दक्ष जनशक्ति अभाव हुँदा अग्नि नियन्त्रणमा कठिनाइ देखिएको छ । आगलागीका घटना भए दमकलको पानी भर्ने स्टेशनसमेत नहुँदा आफ्नै कार्यालयमा धाउनुपर्ने