
महोत्तरी, ७ साउन । महोत्तरी प्रहरीले पक्राउ गरेको मिटर ब्याजी अनुरुद साहलाई ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक

काठमाडौँ, ७ भदौ । उपत्यकाबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले भदौ २ र ३ गते तीन पुरुषलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीद्वारा पक्राउ

काठमाडौँ, ६ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको अर्थतन्त्रको संवाहक निजी क्षेत्र भएकाले सरकार सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल प्लाईउड उत्पादन सङ्घको २३औँ साधारणसभामा

झापा, ६ भदौ । अनलाइन गेमिङमार्फत नेपालमा प्रतिबन्धित वान गुना एपलिकेशनद्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र खेलाउने दमकको एउटा कल्सल्टेन्सी सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको

काठमाडौँ, ६ भदौ । पछिल्लो २४ घण्टामा ६ सय ५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ४३ जनाको नमुना परीक्षण

कञ्चनपुर, ६ भदौ । कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप आज दुर्घटना हुँदा दश जना नेपाली यात्रु घाइते भएका छन् । बनबासाबाट यात्रु बोकेर खटिमातर्फ गइरहेको भारतीय

काठमाडौँ, ६ भदौ । शेयर बजार आज दोस्रो दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से ७ दशमलव ३८ अङ्कले घटेर २ हजार ५३ दशमलव १६ विन्दुमा झरेको छ

काठमाडौँ, ६ भदौ । प्रतिनिधिसभाले सभाका सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो । बैठकमा गिरीको निधनप्रति शोक

झापा, ६ भदौ । यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती

काठमाडौँ, ६ भदौ । काठमाडौँमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई