Logo
समाज
सम्भौता अनुसार भारतले पानी नछोड्दा कृषक मारमा

नवलपरासी, ५ भदौ । छिमेकी देश भारतले गण्डक नहरमा सम्भौताअनुसार पर्याप्त पानी नछोड्दा नहरको पानी वितरणमा समस्या भएको छ । भारतले हाल नहरमा ४ सयदेखि ४ सय ५० क्युसेकसम्म मात्र

श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीर काँग्रेस पार्टी कार्यालयमा राखिने

काठमाडौँ, ५ भदौ । दिवंगत काँग्रेस नेता प्रदीप गिरिको पार्थिव शरीर आइतबार बिहान ११ः ३० देखि २ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । शनिबार काँग्रेस

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

तनहुँ, ४ भदौ । ७५ हजार घुस लिएको अभियोगमा तनहुँको दमौली बजारबाट आज एक इञ्जिनीयर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भई शिक्षा विकास तथा समन्वय

पछिल्लो २४ घण्टामा दुई सय ९९ जनामा कोरोना

काठमाडौँ, ४ भदौ । पछिल्लो २४ घण्टामा दुई सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार तीन सय ३७ जनाको नमूना परीक्षण

कुहिने फोहर व्यवस्थापनका लागि स्थान पहिचान भएन

काठमाडौँ, ४ भदौ । काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कुहिने फोहर

अङ्कुरी महादेव मन्दिरमा ६० किलोको बसाहा

सप्तरी , ४ भदौ । श्रद्धाको केन्द्रबिन्दु सप्तरीको महादेवा गाउँपालिकास्थित अङ्कुरी महादेव मन्दिर परिसरमा बसहा स्थापना गरिएको छ । मन्दिर परिसरमा आज थप ६० किलोको बसाहा राखिएको छ । यसअघि

गण्डकीमा ३० प्रतिशत मात्रै बीउ उत्पादन

वालिङ, ४ भदौ । गण्डकी प्रदेशमा आवश्यकमध्ये ३० प्रतिशतमात्रै बीउ उत्पादन हुने गरेको छ । प्रदेशका एघार जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी बालीको बीउ तथा उन्नत जातका बीउ ७०

राष्ट्रपति भण्डारीद्वारा गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ, ४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना गरिएका सांसद गिरिको स्वास्थ्यबारे

तीजको अवसरमा वातावरणमैत्री साइकल र्याली

काठमाडौँ, ४ भदौ । हरितालिका तीज पर्वको अवसरमा राजधानीमा वातावरणमैत्री साइकल र्याली आयोजना गरिएको छ । महिला सशक्तिकरण तथा वातावरण सम्बद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले ‘सपोर्ट फर डेभलपमेन्ट’को सहयोगमा जनसङ्ख्या, महिला

रामचन्द्र पौडेल भन्छन्, ‘विकासबाहेक आफ्नो अरु स्वार्थ छैन’

दमौली, ४ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताएका छन् । तनहुँको भानु नगरपालिका–१ भन्सारमा आज आयोजित कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले जिल्लाको