Logo
समाज
प्रदीप गिरिको स्वास्थ्य लाभको कामनासहित प्रार्थना

काठमाडौँ, ३ भदौ । नेपाली समकालीन राजनीतिका वरिष्ठ राजनीतिज्ञ तथा समाजवादी चिन्तक माननीय प्रदीप गिरि प्राणघातक क्यान्सर रोगबाट ग्रसित भई मेडीसिटी अस्पतालको आइसियु कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिरहेका छन् ।

पछिल्लो २४ घण्टामा ६ सय २३ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, ३ भदौ । पछिल्लो २४ घण्टामा ६ सय २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ४५ जनाको नमुना परीक्षण

युवायुवती मृत फेला

बैतडी, ३ भदौ । एक जोडी युवायुवती बैतडीमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको सिगास गाउँपालिका-५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक रहेका

बालिका अपहरणको आरोपमा प्रहरीसहित दुई जना पक्राउ

बागलुङ, ३ भदौ । बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । धादिङ घर भई बागलुङ नगरपालिका-१ रामरेखा बस्दै आएकी सपना थापाकी छ

बैतडी कारागारभित्र फैलियो कोरोना, १६ जनामा पुष्टि

बैतडी, ३ भदौ । जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर

अलैंचीको घरेलु खपत न्यून भएकामा चिन्ता

झापा, ३ भदौ । ‘वाह अलैंची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ सन्तोष साहले स्वदेशमै उत्पादित बहुउपयोगी अलैंचीको घरेलु उपभोग र बजार प्रवद्र्धन हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् । पूर्वी नेपालको

प्रतितोला रु चार सयले घट्यो सुनको मूल्य

काठमाडौँ, ३ भदौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार नौ सयमा कारोबार भएको पहेँलो

देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजन पूजाआजा गर्दै

काठमाडौँ, ३ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, राजधानीको

तीन महिनापछि सुकेटार विमानस्थलमा उडान

ताप्लेजुङ, ३ भदौ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो । जहाजले काठमाडौँबाट सात यात्रु लिएर

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

चितवनमा, ३ भदौ । चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आज तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको ज्यान गएको हो