Logo
समाज
एकैदिन पाँच सय ४२ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २ भदौ । नेपालमा एकैदिन पाँच सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ३० जनाको नमुना परीक्षण गर्दा

शेयर बजार झन्डै २८ अङ्कले बढ्यो

काठमाडौँ, २ भदौ । शेयर बजार बिहीवार झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७२ अङ्कले बढेर दुई हजार ६८ दशमलव ४२ विन्दुमा पुगेको

हिमपर्वत हाइड्रोले ४२ लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौँ, २ भदौ । हिमपर्वत हाइड्रोपावरले ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सिबिआई एल क्यापिटल लिमिटेडलाई बिक्री

बसले अटोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

रौतहट, २ भदौ । रौतहटको चन्द्रपुर नगरपालिकामा आज बिहान यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०१

सात किमी सडक सात वर्षमा पनि कालोपत्र भएन !

काठमाडौँ, २ भदौ । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । काम सुरु भएको भएको सात वर्षमा पनि सम्पन्न हुन

सर्‍यो माओवादीको स्थायी कमिटी बैठक

काठमाडौँ, २ भदौ । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठक सरेको छ । आज बिहान ९ बजेका तय गरिएको बैठक आजै अपराह्न ४ बजे बस्ने गरी सारिएको अध्यक्ष पुष्पकमल

नवौँ राष्ट्रिय खेलकुद: खेलस्थल चाँडै टुङ्गो लाग्ने

पोखरा, २ भदौ । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी रहेको राष्ट्रिय

आजको मौसम: मध्यम वर्षाको सम्भावना

काठमाडौँ, २ भदौ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली

रौतहटमा बसले अटोलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

रौतहट, २ भदौ । रौतहटको उत्तरी भेग चन्द्रपुर नगरपालिका स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जना यात्रुको मृत्यु भएको छ । चन्द्रपुर(२ लच्का

प्लास्टिक झोला बोके १ लाखसम्म जरिमाना

काठमाडौँ, २ भदौ । सरकारले बुधबारबाट ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा