
मेचीनगर, २२ साउन । प्रेस क्लब मेचीनगरको अध्यक्षमा डम्बर बराल निर्वाचित भएका छन् । शनिबार बेलुका सम्पन्न निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी शिशिर चम्लागाईलाई १ मतको अन्तरले हराउँदै अध्यक्षमा बराल विजयी

बैतडी, २१ साउन । बैतडीको सुर्नया गाउँपालिका-७ का ३७ वर्षीय रघुवीर कुँवर मृतास्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीका अनुसार उनी वडा

बाँके, २१ साउन । बाँकेमा सङ्घीय सरकार र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा साढे २९ अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक

काठमाडौँ, २१ साउन । काठमाडौँ महानगरपालिकाले सडकमा थुप्रिएको सबै फोहर पाँच दिनभित्रमा उठिसक्ने दाबी गरेको छ । एक हप्ता अघिसम्म दिनमा ६० देखि ८० टिप्पर फोहर सिसडोल पठाइरहेकोमा अस्ति बिहीबारदेखि

कैलाली, २१ साउन । कैलालीको टीकापुर नगरपालिका–१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ । एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु

काठमाडौँ, २१ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्रको अवलोकन गरेका छन् । पशुपति क्षेत्र भित्रका विभिन्न स्थानमा पुगी उनले त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी

काभ्रेपलाञ्चोक, २१ साउन । पनौती नगरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् । व्यावसायिकरुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार मात्रै उक्त सङ्क्रमण पुष्टि भएको थियो

मकवानपुर, २१ साउन । हेटौंडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ । यी चारवटै वडामा करिब ४० जना डेङ्गुका सङ्क्रमित

सुर्खेत, २१ साउन । भौगोलिकरूपमा विकटताका साथै जथाभावी योजना छनोट हुँदा आर्थिक वर्ष २०७८/७९ मा कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई योजना कार्यान्वयन गर्न कठिनाइ भएको छ ।

काठमाडौँ, २१ साउन । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुगेका छन् । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष प्रचण्डलाई