Logo
समाज
काठमाडौँका नमुना विद्यालय नै नतिजामा कमजोर

काठमाडौँ, १८ साउन । सरकारले नमुना घोषणा गरेर थप लगानी गरेको काठमाडौँका सामुदायिक विद्यालयका परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा भने कमजोर प्रदर्शन गरेका छन् । एसईईमा काठमाडौँका सामुदायिक र संस्थागतसमेत

संस्कृति मन्त्रालयका उपसचिव नेपाल घुससहित पक्राउ

काठमाडौँ, १७ साउन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुसहित पक्राउ परेका छन् । नेपाललाई नागपोखरीको एक होटलबाट ६ लाख रुपैयाँ घुससहित रङ्गेहात

भारतबाट फर्किएका २४ जनामा कोरोना सङ्क्रमण

बैतडी, १७ साउन । भारतबाट फर्किएका २४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । सुदूरपश्चिम प्रदेशमा आज ५० जनामा सङ्क्रमण पुष्टि हुँदा २४ जना भारतबाट फर्किएका रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य

त्रिभुवन राजपथबाट बस सञ्चालनमा रोक

 काठमाडौँ, १७ साउन । त्रिभुवन राजपथबाट रात्रि सेवाको बस सञ्चालनमा रोक लगाइएको छ । लगातार परेको वर्षासँगै आएको पहिराका कारण चितवन-मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि पूर्वबाट काठमाडौँतर्फ जाने रात्रि सेवाको बसलाई

एकैदिन ८१४ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, १७ साउन । नेपालमा एकैदिन ८१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । २४

खोलाले बगाउँदा श्रीमतीको मृत्यु, श्रीमान् बेपत्ता

कपिलवस्तु, १७ साउन । अविरल वर्षाले आएको बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ । श्रीमान्को अवस्था अज्ञात रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको

शेयर बजार मङ्गलवार सामान्य घट्यो

काठमाडौँ, १७ साउन । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से मङ्गलवार ३ दशमलव ८१ अङ्कले घटेर दुई हजार एक सय ९३ दशमलव ४३ विन्दुमा झरेको

सप्तकोसीमा ठूलो बाढी, सतर्कता अपनाउन आग्रह

  सुनसरी, १७ साउन । सप्तकोसी नदीमा ठूलो बाढी आएको छ । पहाडी जिल्लामा सोमवारदेखि परेको ठूलो पानीका कारण सप्तकोसीमा ठूलो बाढी आएको हो । सुनसरीको चतरामा बिहानैदेखि बाढीको सतह सतर्कताको

छोराको कुटपिटबाट बाबुको मृत्यु

तेह्रथुम, १७ साउन । तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । आज बिहान भण्डारीलाई

म्याग्दीमा पहिराे: एकै परिवारका पाँच जनाको मृत्यु

गलेश्वर, १७ साउन । म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ । मङ्गलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर