Logo
समाज
त्रिदेव क्याम्पसमा विद्यार्थीले लगाए ताला

मेचीनगर, १९ साउन । त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा विद्यार्थी संगठनले संयुक्त रुपमा आज ताला लगाएका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र राप्रपाले विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रशासनिक व्यक्तिहरूलाई

सिन्धुपाल्चोकका १४ घर पहिराेको उच्च जोखिममा

सिन्धुपाल्चोक, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-४ थकनीको डाँडाकटेरीमा १४ घर पहिरोको उच्च जोखिममा परेका छन् । जोखिममा परेका १४ घरको नगरपालिकाका जनप्रतिनिधि र प्राविधिकले अवलोकन समेत गरेका छन् ।

सप्तकोसीमा पानीको सतह घट्यो

उदयपुर, १९ साउन । सप्तकोसी नदीमा पानीको सतह केही कम भएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार अस्ति राति र हिजोको तुलनामा आज पानी केही कम भएको

करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

राजविराज, १९ साउन । सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६

साढे ४९ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौँ, १९ साउन । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । सादा पोशाकमा खटेको प्रहरी टोलीले

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग

काठमाडौँ, १८ साउन । यातायात व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव

शेयर बजार ६ अङ्कभन्दा धेरैले घट्याे

काठमाडौँ, १८ साउन । मङ्गलवार सामान्य घटेको शेयर बजार बुधवार ६ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ७१ अङ्कले घटेर २ हजार १ सय

सप्तकाेसीमा पानीकाे सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

उदयपुर, १८ साउन । पूर्वी नेपालम अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह बढ्दै गएको छ । पानीको सतह बढ्दै गएपछि चार हजार परिवार प्रभावित हुने अनुमान गरिएको छ ।

प्रतिबन्धित लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौँ, १८ साउन । प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले २०७८ असार ३२ देखि साउन १८ गते बुधबारसम्म

मुम्बई उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति रहेकाे सूचना, २ जना पक्राउ

काठमाडौँ, १८ साउन । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिउँसाे विशेष सूचनाका आधारमा जहाजकाे सुरक्षामा खतरा आउने आशंकापछि मुम्बई जाने