Logo
समाज
मतदाता नामावली संकलन कार्य आजदेखि स्थगित

काठमाडौँ, २० साउन । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो । मतदाता नामावली

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ, २० साउन । सत्तारुढ गठबन्धनमा आबद्ध दलको बैठक आज बस्दैछ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै गठबन्धनका दलहरुबीच सिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको

प्रेस क्लब मेचीनगरको अधिवेशन शनिबार

मेचीनगर, २० साउन । प्रेस क्लब मेचीनगरको अधिवेशन तथा वार्षिक साधारण सभा शनिबार हुने भएको छ । बिहीबार बसेको कार्यसमितिको बैठकले साउन २१ गते वार्षिक साधारण सभा तथा अधिवेशन गर्ने

बेनी-जोमसोम सडक तीन दिनपछि खुल्यो

मुस्ताङ, २० साउन । कालीगण्डकी करिडोरअन्तर्गतको बेनी-जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिराका कारण गत सोमबारदेखि अवरुद्ध

पुराना मुद्दा फर्स्योटका लागि छुट्टै इजलास

काठमाडौँ, २० साउन । सर्वोच्च अदालतले पाँच वर्षभन्दा पुराना मुद्दा फर्स्योट कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । पुराना मुद्दा फर्स्योटका लागि गठित कार्यदलले सुझावअनुसार पाँच वर्षभन्दा पुराना मुद्दाका लागि छुट्टै फाँट

मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध

चितवन, २० साउन । मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । गएराति २ बजेदेखि मुग्लिन-नारायणगढ सडक खण्ड फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय

सुर्खेतमा लागुऔषधसहित श्रीमान् श्रीमती पक्राउ

कर्णाली, २० साउन । कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा लागुऔषधसहित श्रीमान् श्रीमती पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा

प्रदेश नं १ मा ७७ प्रतिशत रोपाइँ

विराटनगर, १९ साउन । प्रदेश नं १ मा हालसम्ममा ७७ दशमलव ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । गएको वर्षमा आजको मितिसम्ममा ९० प्रतिशत रोपाइँ सम्पन्न

झापामा १४ हजार ७४५ पिन्ट रगत खपत

झापा, १९ साउन । झापामा रहेका सरकारी र निजी अस्पतालमा एक वर्षको अवधिमा १४ हजार ७४५ पिन्ट रगत खपत गरेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । रेडक्रस झापाले

कोरोना भाइरस: थप ७६० जनामा संक्रमण, एककाे मृत्यु

काठमाडौँ, १९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको स्वाब परीक्षण गर्दा