Logo
समाज
सप्तकोसी बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

सप्तकोसी, १९ साउन । सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधवार

झापामा कृषकलाई रु चार करोड अनुदान

बनियानी, १९ साउन । कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका कृषकलाई चार करोड अनुदान उपलब्ध गराएको छ । जिल्लाका विभिन्न एक सय ३३ कृषि फार्म, कृषि सहकारी

सप्तकोसी बाढी: विस्थापितका लागि राहत सहयोगको आह्वान

सप्तकोसी नदीले ३४ वर्षपछि मानवीय बस्ती बसेको उदयुपरको बेलका नगरपालिकाका धेरै वडा छुँदै धार फे¥यो । हजारौँ घर परिवार प्रभावित भए । झण्डै आठ हजार हेक्टरमा नदी पसेको छ ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, १९ साउन । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले केही स्थानमा हल्कादेखि

त्रिदेव क्याम्पसमा विद्यार्थीले लगाएको ताला खोलियो

मेचीनगर, १९ साउन । मेचीनगरको चारआलीमा रहेको त्रिदेव बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनले संयुक्त रुपमा लगाएको ताला खोलिएको छ । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र राप्रपाले क्याम्पस व्यवस्थापन समिति र क्याम्पसका

सप्तकोशी बाढीले डुबानमा फसेका २४०० परिवारको उद्धार

उदयपुर, १९ साउन । उदयपुरको बेलका नगरपालिका– ८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोशीले धार परिर्वतन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित भएका २ हजार ४०० घर परिवारको उद्धार गरिएको छ

बाह्रदशी र भद्रपुरले नि:शुल्क रगत उपलब्ध गराउने

फाइल तस्बिर झापा, १९ साउन । बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाले पालिकाभित्रका आफ्ना नागरिकलाई नि:शुल्क रगत उपलब्ध गराउने भएका छन् । चालु आर्थिक वर्ष २०७९/८० का लागि दुवै पालिकाले रगत

ट्र्याक्टर चालक हिङ्माङ मृतावस्थामा फेला

खोटाङ, १९ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका २७ वर्षीय ट्र्याक्टर चालक किसन हिङ्माङ मृतावस्थामा फेला परेका छन् । दिक्तेलस्थित किरातचोकमा सञ्चालित लाहुरे हार्डवेयरको ट्र्याक्टर चालक हिङ्माङ आज बिहान

ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु

दाङ, १९ साउन । दाङमा ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । आज बिहान लमही नगरपालिका-६ देउपुरमा लु ४ त ८१०६ नम्बरको ट्र्याक्टरबाट खसेर १५ वर्षीय सुशान चौधरीको मृत्यु

श्री एअरलाइन्सको विमानमा समस्या देखिएपछि आपत्कालीन अवतरण

नेपालगञ्ज, १९ साउन । नेपालगञ्जबाट काठमाडौँका लागि उडेको केहीबेरमै इञ्जिनमा समस्या देखिएपछि श्री एअरलाइन्सको विमान फेरि नेपालगञ्जमै अवतरण गराइएको छ । विमान उडेको केहीबेरमा पाइलटले केही समस्या भएको जानकारी गराएपछि