Logo
समाज
अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ, १७ साउन । देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण

खोटाङ भूकम्पः विद्यालय र प्रहरीचौकी भवनसहित ४७५ घरमा क्षति

खोटाङ, १७ साउन । साकेला गाउँपालिका–५, मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरीचौकी र ४७५ घरमा क्षति पुगेकोे छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका

प्रदेश नम्बर १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

विराटनगर, १७ साउन । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित उनका परिवारजन कोरोना सङ्क्रमित भएका छन् । मुख्यमन्त्री राईसहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राई कोरोना सङ्क्रमित

म्याग्दीमा पहिरोले पुरिएर दुईको मृत्यु, तीनजना बेपत्ता

म्याग्दी, १७ साउन । अविरल बर्षाका कारण गए राती आएको पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घरमाथिको पाखोबाट आएको पहिरोले

कर्णाली प्रदेशमा सार्वजनिक बिदा

कर्णाली, १७ साउन । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक ठप्प

चितवन, १७ साउन । ठाउँ-ठाउँमा गएको पहिरोका कारण काठमाडौँसँग जोडिएको मुख्य राजमार्ग मुग्लिन-नारायणगढ सडक खण्ड ठप्प भएको छ । गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी

फोहोरबाट मिथेन ग्यास उत्पादन, प्रयोगमा भने आउन सकेन

झापा, १७ साउन । झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण

आज नागपञ्चमी: नागको पुजा अर्चना गरी मनाइँदै

काठमाडौँ, १७ साउन । सनातन धर्मावलम्बी मंगलबार नागपञ्चमी पर्व मनाउँदैछन् । यो दिन विधिपूर्वक नागको पूजा गर्नाले नाग प्रसन्न हुने र वर्षभरि विषालु जीवको भय नहुने विश्वास छ । नागपूजनका

एक महिनामा ३‍२.५६ रुपैयाँ घटेर आयो पेट्राेल

काठमाडौँ, १७ साउन । एक महिनाको अवधिमा इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्रतिलिटर पेट्रोलमा ३२ रुपैयाँ ५६ पैसा घटेर आएको छ । आईओसीबाट भाउ बढेर आउँदा स्वचालित मूल्य प्रणालीका नाममा तत्काल

वैदेशिक रोजगारसम्बन्धी विज्ञापन प्रकाशन नगर्ने संस्थालाई कारबाही

काठमाडौँ, १६ साउन । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्र वाला १४८ संस्थालाई कारबाही गरेको छ । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन