Logo
समाज
सप्तकोसी नदीको बाँध फुटेपछि चार हजार परिवार उच्च जोखिममा

सप्तरी, १८ साउन । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका- ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध बुधबार फुटेपछि चार हजार घरपरिवार उच्च जोखिममा परेका छन्। बिहानैसप्तकोसी नदीको बाँध

आमुल परिर्वतनका लागि राजनीतिमा नयाँ पुस्ता आउनुपर्छ: बिजुक्छेँ

काठमाडौँ, १८ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नयाँ पुस्तालाई राजनीतिमा आउन आह्वान गरेका छन्। देशमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि स्वच्छरूपमा राजनीति

कञ्चनपुरमा चौधर नदीको बाढी गाउँमा

कञ्चनपुर, १८ साउन । चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका-४ सार्कीपार्की गाउँमा पसेको छ । बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ । बाढीका कारण बस्ती पूरै जोखिममा छ । स्थानीयवासी

कोरोना बढ्न थालेपछि नाकामा सुरक्षा सतर्कता

बाँके, १८ साउन । बाँकेमा कारोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल-भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारी स्वास्थ्य जाँच कोरोना परीक्षण

मेचीनगरले बनायो सञ्चार प्रतिष्ठान

मेचीनगर, १८ साउन । सञ्चारमाध्यमको विकासका लागि मेचीनगर नगरपालिकाले प्रदेश नं १ मै पहिलोपल्ट पालिकास्तरको प्रतिष्ठान स्थापना गरेको छ । स्थानीय सञ्चारमाध्यमको संस्थागत विकास र पत्रकारिताको प्रवद्र्धनका लागि पालिकाले नगर

मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो

चितवन, १८ साउन । पहिरो पन्छाएपछि मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ । पहिरो खसेको झण्डै ८ घण्टापछि सडक खुलेको सडक डिभिजिन कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले जानकारी दिए । सडकमा गएराति

कोशी नदीको भंगालो फुटेर बस्तीमा पस्यो

उदयपुर, १८ साउन । कोशी नदीको भंगालो फुटेर उदयपुरको बस्तीमा पसेको छ । आज बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ

वर्षाका कारण मुख्य तीन वटा राजमार्ग बन्द, १३ वटा एकतर्फी सञ्चालनमा

काठमाडौँ, १८ साउन । निरन्तरको वर्षाका कारण मुख्य तीन वटा राजमार्ग बन्द रहेका छन् । सडक विभागको विवरण अनुसार नारायणगढ-मुग्लिङ, तानसेन-रिडी-कोरला र रारा राजमार्गको खलंगा-जुम्लाखण्ड पूर्ण रुपमा बन्द छ ।

मोेटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

महोत्तरी, १८ साउन । प्रहरीले महोत्तरीको सुदूर उत्तरवर्ती मुख्य व्यापारिक केन्द्र बर्दिबास नगर क्षेत्रमा मोटरसाइकल चोरी गर्ने गिरोह फेला पारेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासले आइतबार राति बर्दिबास मुख्यचोकस्थित

कम्तीमा १५ दिन म्याद राखेर कक्षा ११ काे भर्ना खुलाउन आग्रह

काठमाडौँ, १८ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्नाका लागि विद्यालय र क्याम्पसले खुलाएका सूचनामा ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले सूचना निकालेर शैक्षिक सत्र २०७९/०८० का लागि