Logo
समाज
इस्ट होराइजन अलुम्नाई सोसाइटीको अध्यक्षमा भूमि पौडेल

झापा, १९ माघ । झापाको धुलाबारीमा रहेको इस्ट होराइजन अंग्रेजी माविका पूर्वविद्यार्थीहरुको संस्था इस्ट होराइजन अलुम्नाई सोसाइटी (इहास) को अध्यक्षमा भूमि पौडेल चयन हुनुभएको छ । आज विद्यालयमा भएको पूर्वविद्यार्थीहरुको

अछाममा दुई जना किशोरीको हत्या भएको पुष्टि, प्रेम प्रस्ताव अस्वीकार गर्दा घटना भएको प्रहरीको निष्कर्ष

काठमाण्डौ, १९ माघ । अघिल्लो शनिवार मृत फेला परेका अछामको ढकारी गाउँपालिका–१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको प्रहरीको अनुसन्धानपछि पुष्टि भएको छ ।

कांग्रेस नगर सभापति कलौनी मृत फेला

कञ्चनपुर, १९ माघ । कञ्चनपुरमा नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमितिका सभापति अच्युत कलौनी मृत फेला परेका छन्। शनिबार बिहान भीमदत्त नगरपालिका-१८ मामाभान्जा चोकनजिक कलौनीको शव फेला परेको हो। जिल्ला प्रहरी

त्रिधार्मिकस्थल मानिएको खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

खोटाङ, १८ माघ ।  त्रिधार्मिकस्थल मानिएको खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी

ताप्लेजुङमा अलपत्र ३९ तीर्थयात्रीको उद्धार

काठमाण्डौ, १८ माघ ।  ताप्लेजुङमा केबलकार निर्माण खारेजीको मागसहित भइरहेको आन्दोलनका कारण अलपत्र परेका ३९ जना तीर्थयात्रीको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । काठमाण्डौ, भक्तपुर, कास्की, सिरहा, झापा, मोरङसहित

बेल्स मोडल स्कुलको पाँचौं वार्षिक उत्सवको अवसरमा बिविध कार्यक्रम सम्पन्न

झापा,  १७ माघ । झापाको बिर्तामोड ७, भूषाबारीमा अबस्थित बेल्स मोडल स्कुलले पाँचौं वार्षिक उत्सवको अवसरमा बिविध कार्यक्रम सम्पन्न गरेको छ । बेल्स मोडल स्कुलले पाँचौं वार्षिक उत्सवको अवसरमा बुधबार

दोमुखाको होटलमा सहकर्मीसग रङ्गेहात फेला परेका सापकोटा प्रहरीको नियन्त्रणमा

झापा १७ माघ । अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब दीपक सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य शाखाकै मातहतमा कार्यरत एक महिला

गायत्री मन्दिरको भव्य शोभायात्रा, सभामुख घिमिरेद्वारा पाँच दिवसीय अनुष्ठानको उद्घाटन

झापा १७ माघ । बिर्तामोड ५ स्थित बालाजी मन्दिर नजिकै निर्माण गरिएको गायत्री माताको प्राण प्रतिष्ठा गर्नु अघि पाँच दिवसीय अनुष्ठान शुरु भएको छ । प्रतिनिधि सभा नेपालका सभामुख देवराज

नाबालिका छोरीलाई निर्घात कुटपिट गर्ने पक्राउ

  झापा, १७ माघ । पशुलाई जस्तो आफ्नै नाबालिका छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड–९ का एकजनालाई प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया छोरी स्वस्तिका विष्टलाई निर्घात कुटपिट गर्ने बिर्तामोड

ओखलढुङ्गामा सुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु

ओखलढुङ्गामा, १७ माघ । ओखलढुङ्गामा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका– ७ भँडारे खोलामा आज बिहान दुर्घटना भएको हो ।