Logo
समाज
तीनकुने घटनामा संलग्न भएको आरोपमा थप ६ जना पक्राउ

काठमाडौं, २६ चैत । काठमाडौँको तीनकुनेमा भएकाे अराजक गतिविधिमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ परेका छन्। यही चैत १५ गते दुर्गा प्रसाईं नेतृत्वमा रहेका राजावादी समर्थक तथा राप्रपाका

चैत्र शुक्ल एकादशीः कामदा एकादशी व्रत गरिँदै

 काठमाडौं, २६ चैत । चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ । कामदा एकादशीको व्रत गर्नाले मनुष्यको मनोकामना पूरा हुने विभिन्न पुराण एवं

लुम्बिनीमा पिकअप भ्यान दुर्घटना : दुई जनाको मृत्यु, २२ घाइते

रूपन्देही, २६ चैत । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलियामा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं, २५ चैत । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसाल अस्वस्थ हुनुभएपछि आइतबार फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो । उहाँका भाइ पुरु रिसालका

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं, २५ चैत । आज २०८१ साल चैत २५ गते सोमबार चैत शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ अप्रिल ७ तारिख। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन

अर्घाखाँचीको मालारानीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते

अर्घाखाँची, २४ चैत । अर्घाखाँचीको मालारानीमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मालारानी गाउँपालिकाल–३ लुटिपोखरी–खनदह भित्री सडकखण्डमा लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको

आज रामनवमी पर्व मनाइँदै

काठमाडौं, २४ चैत । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका

घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु

अछाम, २३ चैत । अछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ । साँफेबगर नगरपालिका–५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको

वीरगन्जबाट काठमाडौँ आइरहेको भारतीय एम्बुलेन्समा ठूलो मात्रामा अवैध लागुऔषध

काठमाडौं, २३ चैत । कान्ति लोकपथअन्तर्गत ललितपुरमा प्रहरीले शनिबार बिहान भारतीय एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध लागुऔषध बरामद गरेको छ। नियमती सवारीसाधन चेकजाँचका क्रममा वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको बीआर ०५ पीए ०४२१

चैत्र शुक्ल अष्टमी आज चैते दशैँ

काठमाडौं, २३ चैत । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्। वर्षमा चार नवरात्र पर्छन्। आषाढ