
झापा, १९ चैत । कृषि सामग्री कम्पनी विर्तामोडले चालु आर्थिक वर्ष २०८१र८२ को आठ महिनामा १५ हजार २९९ मेट्रिक टन रासायनिक मल किसानलाई बिक्री गरेको छ । झापामा कृषियोग्य जमिन

काठमाडौं, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधन भएको छ। राप्रपाका वरिष्ठ नेता बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो। रुपन्देही

झापा , १९ चैत । अमेरिकाले निष्कासन गरेका थप एक जना भुटानी शरणार्थी पक्राउ परेका छन्। अमेरिकाले डिपोर्ट गरी भुटान पठाएको र भुटान लखेटेर नेपाल प्रवेश गर्न लागेका ३० वर्षीय

काठमाडौं, १९ चैत । पश्चिम बंगालमा ग्यास सिलिन्डर लिक भएर भएको विस्फोटमा सातजनाको मृत्यु भएको छ । सोमबार राति पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा

झापा, १९ चैत । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका-३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ। उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको

हेटौंडा , १८ चैत । मकवानपुरमा खोलामा डुबेर तीनजना बालकको ज्यान गएको छु । मकवानपुरको इन्द्रसरोबर-३ स्थित सिस्नेरी खोलामा डुबेर उनीहरुको ज्यान गएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

काठमाडौं, १८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता–कार्यकर्ताले सोमबार (चैत १८) काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । यही चैत १५ गते राजावादीको प्रदर्शनक्रममा पक्राउ परेका नेता–कार्यकर्तालाई बिनासर्त रिहा गर्न

काठमाडौं, १७ चैत । कतारले इदको अवसरमा १८ नेपाली कैदीलाई दिएको छ । आममाफी दिएकोमा परराष्ट्र मन्त्रालयले आभार व्यक्त गरेको छ । “पवित्र महिना रमजान र इदको अवसरमा १८ नेपाली

काठमाडौं, १७ चैत । राजसंस्था पुनर्स्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईं सम्पर्कविहीन भएपछि संस्कृतिविद् डा। जगमान गुरुङलाई आन्दोलनको नेतृत्व गर्ने कार्यवहाक जिम्मेवारी दिइएको छ। संयुक्त जनआन्दोलन समितिका संयोजक

काठमाडौं, १७ चैत । सर्वोच्च अदालतले पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न आदेश दिएको छ । चैत १३ गते न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले निर्माणको काम यथास्थितिमा राख्न आदेश दिएको