Logo
समाज
आइतबार सूर्य देवको पूजा

काठमाडौं, १७ चैत । आज २०८१ साल चैत १७ गते आइतबार चैत शुक्ल पक्षको प्रतिपदा तिथि। ज्योतिष दिवस। तदनुसार सन् २०२५ मार्च ३० तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार

अमेरिकाले डिपोर्ट गरेका तीनजना भुटानी शरणार्थी झापाबाट पक्राउ

झापा, १६ चैत । अमेरिकाले देशनिकाला गरेर पठाएका तीनजना भुटानी शरणार्थी झापाबाट शनिबार दिउँसो समातिएका छन् । दमक नगरपालिका–३ स्थित बेलडाँगी शरणार्थी शिविरमा बस्दै आएका ३६ वर्षीय आशिष सुवेदी, ३१

धर्मगुरु पुस्कर खतिवडा पक्राउ

काठमाडौं, १६ चैत । दुर्गा प्रसाईंका गुरु पुस्कर खतिवडा पक्राउ परेका छन् । ललितपुरको इमाडोलबाट उनलाई पक्राउ गरिएको हो । प्रहरीले दिएको जानकारीअनुसार प्रसाईं उनीसँगै रहेको अनुमान थियो । उनी

तीनकुनेको आगजनीमा पत्रकार सुरेश रजकको निधन

काठमाडौं, १५ चैत । राजधानीको तीनकुनेमा शुक्रबार दिउँसो प्रदर्शनकारीले आगजनी गरेको भवनमा भिडियो खिच्न पुगेका पत्रकार सुरेश रजकको निधन भएको छ। एभिन्यूज टेलिभिजनमा भिडियो पत्रकारका रुपमा कार्यरत रजकको आगलागी भएको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं, १५ चैत । आज २०८१ साल चैत १५ गते शुक्रबार चैत कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ मार्च २८ तारिख। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं, १४ चैत । आज २०८१ साल चैत १४ गते बिहीबार चैत कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ मार्च २७ तारिख। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि

बिर्तामोडका चारवटा सहकारीले बचतकर्ताको पैसा फिर्ता दिएन, नगरपालिकामा उजुरी

झापा, १३ चैत । बचत फिर्ता नगर्ने बिर्तामोडका चारवटा सहकारी संस्थाहरूमाथि नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ । समाजसेवी बचत तथा ऋण सहकारी संस्था, त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था

काँकरभिट्टामा तस्करी धन्दाः प्रहरी सेटिङमा भित्रियो करोड मूल्यको सामान, सशस्त्रले राजश्व बोलाएर छापा मार्न लगायो

झापा, १३ चैत । प्रहरीकै सेटिङमा भन्सार छलेर भित्राइएको ठूलो परिमाणको लत्ताकपडा र मोटरपार्टस सशस्त्र प्रहरीले राजश्व अनुसन्धानको टोली बोलाएर छापा मार्न लगाएको घटना बाहिरिएको छ। राजश्व अनुसन्धान कार्यालय इटहरी

अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, चार जनाको मृत्यु

दाङ, १३ चैत । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका वडा नम्बर–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना

इटहरी बजारको सेन्ट्रल प्लाजामा आगलागी

विराटनगर , १३ चैत । इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागी भएको छ । प्लाजा भित्र रहेको बरण्डा होटलमा आगलागी भएको हो । केही बेर अघिबाट शुरु भएको आगो निभाउने