Logo
समाज
शेयर बजार बन्द हुने बेलामा घट्यो

काठमाडौँ, २० असार । शेयर बजार आज दिनभर तल-माथि हुँदै बन्द हुने बेलामा घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ७५ अङ्कले घटेर २ हजार ७६ दशमलव

रुपन्देहीमा हतियारसहित तीन भारतीय नागरिक पक्राउ

रुपन्देही, २० असार । लुम्बिनी इलाका प्रहरी कार्यालयले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय

भद्रपुर नाकामा क्वारेन्टिन कार्यालय स्थापनाको माग

झापा, २० असार । विहार तथा पश्चिम बङ्गाल राज्यसँग सीमा जोडिएको भद्रपुर नाकामा क्वारेन्टिन कार्यालय स्थापनाका लागि सरोकारवालाले माग गरेका छन् । काँकरभिट्टास्थित क्वारेन्टिन कार्यालयको आयोजनामा आज भद्रपुरमा प्लान्ट क्वारेन्टिन

बागमती प्रदेशको लेखा समितिले छानविन गर्ने

बागमती, २० असार । बागमती प्रदेशसभाको लेखा समितिले विगत दुई आर्थिक वर्षदेखि प्रदेशमा स्वास्थ्य उपकरण खरिद तथा कृषि अनुदान वितरण प्रक्रियाको छानविन गर्ने जनाएको छ । लेखा समितिको आज बसेको

संसद् बैठकलाई संबोधन गर्दै एमाले अध्यक्ष ओली

काठमाडौँ, २० असार । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओलीले आज दिउसो १ः०० बजे बस्ने संसद् बैठकमा सम्बोधन गर्न

मधेस प्रदेशमा पुनः ‘छोरी शिक्षा बिमा’ सुरु

जनकपुरधाम, २० असार । मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बिमा कार्यक्रम पुनः सुरु भएको छ । सो कार्यक्रम कोरोना महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास

अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन

काठमाडौँ, २० असार । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि असार २० बाट आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ

जसपाले तीन जना मन्त्रीलाई फिर्ता बोलायो

काठमाडौँ, २० असार । जनता समाजवादी पार्टी जसपाले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री राम

ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

मकवानपुर, २० असार । मकवानपुरको बागमती गाउँपालिकामा विवाहको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् । आइतबार साँझ पूर्वी मकवानपुरको बकैया-७

यस्तो छ आजको मौसम

काठमाडौँ, २० असार । देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने मौसमविद् विनु महर्जनले बताइन । उनका अनुसार आज पानी