Logo
समाज
मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउँछ: चेम्बर

काठमाडौँ, ९ साउन । नेपाल चेम्बर अफ कमर्शले नेपाल राष्ट्र बैंकद्वारा गतहप्ता जारी मौद्रिक नीतिले मुलुकको समग्र आर्थिक गतिविधि घटाउने जनाएको छ । संस्थाद्वारा आइतबार विज्ञप्ति जारी गरी कर्जा विस्तारको लक्ष्यसमेत

कर्णाली प्रदेशसभाको बैठक बस्दै

कर्णाली, ९ साउन । करिब एक सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ । सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) यही साउन ३ गते सरकारप्रति असन्तुष्टि

श्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमान्को मृत्यु

चितवन, ९ साउन । भरतपुर महानगरपालिका-१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमान्को समेत मृत्यु भएको हो । जिल्ला

यस्तो छ आजको मौसम

काठमाडौँ, ९ साउन । गएरातिदेखि पहाडी क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाडौँ उपत्यका, प्रदेश-१ र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । राति पानी

प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

काठमाडौँ, ९ साउन । नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्ष शिव लम्साल विजयी भएका छन् । काँग्रेस नेताद्वय शेखर कोइराला र गगन थापा समूहका लम्साल ७४५ मत

शोकमा डुब्यो कचनकवलको दले गाउँ

झापा, ८ साउन । कचनकवल गाउँपालिका-५ स्थित दले गाउँ पूरै शोकमा डुबेको छ । आज बिहान एकै गाउँका तीन जना किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि गाउँ शोकमा डुबेको

शेयर बजार उच्च अङ्कले बढ्यो

काठमाडौँ, ८ साउन । चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आइतवार ६१ दशमलव शून्य ५ अङ्कले

चट्याङ लागेर १२ जना घाइते

दैलेख, ८ साउन । चट्याङ लागेर दैलेखको डुङ्गेश्वर गाउँपालिका-२ को सेर्माकोटमा १२ जना घाइते भएका छन् । स्थानीय रमेश सिंहलगायतको घरमा परेको चट्याङ लागेर १२ जना घाइते भएका वडाध्यक्ष यामबहादुर

पाल्पामा बस दुर्घटना: ६ जनाको मृत्यु

पाल्पा, ८ साउन । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । बाग्लुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख

कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु

काठमाडौँ, ८ साउन । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । लामो समयदेखि कोरोना सङ्क्रमणको कारण मृत्यु हुने क्रम रोकिएकोमा पछिल्लो समय फेरी मृत्यु हुने क्रम