
पाँचथर, ८ साउन । मेची राजमार्ग अन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण बनेको छ । पहिरो झरेर सडकभन्दा माथि थुप्रो लागेको छ भने जमिन नै भत्किएको छ । निरन्तर

काठमाडौँ, ८ साउन । संघीय संसद् प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय

काठमाडौँ, ८ साउन । नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन् । त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले

काठमाडौँ, ८ साउन । सेवाग्राही नआएपछि सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने कार्यक्रम प्रभावित हुने भएको छ । आगामी २०८० सालसम्म २५ लाख सवारीसाधनमा नम्बर प्लेट जडान गर्नुपर्ने सम्झौता छ । हालसम्म

सङ्खुवासभा, ७ साउन । सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा स्कारपिओको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका-५ की ३ वर्षीया मनिसा विष्टको स्कारपिओको ठक्करबाट मृत्यु भएको जिल्ला

बिर्तामोड, ७ साउन । बिर्तामोड नगरपालिकाले फोहोरमैला विर्सजन गर्ने स्थलको व्यवस्थापन गरि अल्पकालिन समस्या समाधानका लागि कार्यदल गठन गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिकाको बैठकले

उदयपुर, ७ साउन । उदयपुरको त्रियुगा नगरपालिकामा एक हप्तादेखि नगरपालिकाको कामकाज ठप्प भएको छ । करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरी एक हप्ता अगाडि मात्र निष्कासन गरिएकामा आन्दोलनरत कर्मचारीहरुले

चितवन, ७ साउन । पहिरो खसेपछि बन्द भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ खहरेखोलामा बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय

पर्वत, ७ साउन । पर्वतमा मनपरि भाडा लिएको गुनासोपछि जिल्लाभित्र चल्ने जीप तथा बसका लागि नयाँ भाडादर तोकिएको छ । नयाँ कायम भएको भाडादर अनुसार पर्वतका कच्ची सडकमा यात्रा गर्ने

चितवन, ७ साउन । चितवनको इच्छाकामना गाउँपालिका-५ खहरेखोलामा पहिरो गएपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान माथिबाट पहिरो खस्दा दुईतर्फी नै सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको