Logo
समाज
न्यायालयको सुधारमा ध्यान दिन सांसदहरुको जोड

काठमाडौँ, ४ साउन । सांसदहरुले सामान्य नागरिकले सहज रुपमा न्याय पाउन कठिन भएको र न्यायालयमा हुने गरेका भ्रष्टाचारका विषय बाहिरिने गरेकाले न्यायालयको समग्र सुधारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न एमालेको माग

काठमाडौँ, ४ साउन । नेकपा (एमाले) ले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेको छ । एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै बीमा

श्वेत-गङ्गा हाइड्रोपावरको आइपिओ खुला

काठमाडौँ, ४ साउन । श्वेत-गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै

बैतडी, ४ साउन । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गत शनिबार अर्थात् असार ३२

रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

काठमाडौँ, ४ साउन । राजनीतिकर्मी रवीन्द्र मिश्र दोस्रोपटक कोरोना संक्रमित भएका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफूमा पुन: संक्रमण देखिएको जानकारी गराएका हुन् । उनका अनुसार अहिले थोरै

डोटीमा एक अर्ब ५७ लाख भन्दा बढी रकम फ्रीज

डोटी, ४ साउन । डोटी जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब ५७ लाख ६० हजार ३६५ रुपैयाँ बजेट फ्रीज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय सिलगढी डोटीका

झापामा आगलागी हुँदा ६ घर जलेर नष्ट

झापा, ४ साउन । झापा गाउँपालिका-५ सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली,

यस्तो छ आजको मौसम

झापा, ४ साउन । देशका धेरै स्थानमा बुधबार भारी वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा

याम्पा-आँबुखैरेनी सडक अवरुद्ध

तनहुँ, ४ साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका-५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको

बीमा कम्पनीहरूको सङ्ख्या ५० प्रतिशतले घट्ने

 काठमाडौँ, ४ साउन । नेपालमा सञ्चालित बीमा कम्पनीहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले घट्ने भएको छ । नियामक बीमा समितिले कम्पनीलाई पुँजी वृद्धिका लागि नयाँ निर्देशन दिएपछि कम्पनीहरू मर्जरमा लाग्दा सङ्ख्या