
ताप्लेजुङ, ३१ असार । ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका-२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन्

बैतडी, ३० असार । बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको आरोप लागेको छ । आरोप लागेका नेगीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज

काठमाडौँ, ३० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको सायल गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन निमित्त प्रमुख नवराज सापकोटा,

काठमाडौँ, ३० असार । ललितपुरमा १५ जनामा डेँगुको संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार असार ९ गते पहिलोपटक देखिएको डेँगु संक्रमण ३० गतेसम्म आइपुग्दा १५ जनामा देखिएको छ

काठमाडौँ, ३० असार । लगातार तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ७१ अङ्कले बढेर २ हजार १ दशमलव

काठमाडौँ, ३० असार । पछिल्लो २४ घण्टामा देशभर २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनअनुसार आज तीन हजार ८४४ जनामा कोरोना

काठमाडौँ, ३० असार । त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापरवाहीले प्रश्नपत्र

काठमाडौँ, ३० असार । नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सिआईबी)ले विसं २०७४ मा एक पीडितलाई विभिन्न प्रलोभना पारेर इजरायल,

दमक, ३० असार । मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका इलाम, चुलाचुली गाउँपालिका–३ पेल्टिमारीका ३१ वर्र्षीय नवीन गिरीको उपचारका क्रममै मृत्यु भएको छ ।पूर्व–पश्चिम राजमार्गको झापाको कमल गाउँपालिका – ५ स्थित

काठमाडौँ, ३० असार । राष्ट्रियसभाका सांसद डा बेदुराम भुसालले संविधानले कल्पना गरेको दुई सदनात्मक संसदीय व्यवस्थाका दुई सदनलाई विभेद् नगर्न अनुरोध गरेका छन् । सञ्चारमाध्यामले समाचार प्रकाशन प्रशारण गर्नेदेखि निर्णय