Logo
समाज
बाँकेमा २८१ फरार प्रतिवादी पक्राउ

बाँके, ३२ असार । बाँकेमा प्रहरीले ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरु चालू आर्थिक वर्ष २०७९/८० मा २८१ जना रहेको जिल्ला

‘कोरा भक्तपुर साइक्लिङ यात्रा’ सुरु

भक्तपुर, ३२ असार । भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्वमाझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न भक्तपुरमा ३०० बढीले साइकल यात्रा सुरु गरेका छन् । पैदल र प्याडलमैत्री सहर मुख्य नारासाथ

‘रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका छ’

काठमाडौँ, ३२ असार । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले राष्ट्र निर्माण र रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। ठमेल पर्यटन विकास परिषद्को २५, २६ र २७

समाचार सम्प्रेषण गर्न गएका आचार्यमाथि कुटपिट

सांकेतिक तस्बिर चितवन, ३२ असार । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार साँझ रासस चितवनका समाचारदाता कृष्ण आचार्यमाथि कुटपिट गरेका छन् । कार्यालय परिसरमा मादक पदार्थ सेवन गरेर

सुकुम्वासीका पीडा: वर्षामा बाढी, हिउँदमा ढल (तस्बिर)

काठमाडौँ, ३२ असार । काठमाडौँको वाग्मती, विष्णुमती, मनोहरा, गोदावरी लगायत नदी तथा खोला किनारमा थुप्रै सुकुम्वासीहरु टहरा बनाएर बसेका छन् । यसरी टहरा बनाएर बस्ने घरबारविहीनहरुको व्यथा अनेक छन् ।

पोखराको ६३ रोपनी सार्वजनिक जग्गा भाडामा लगाउने सम्झौता खारेज

पोखरा, ३२ असार । पोखरा उपत्यका नगर विकास समितिले निर्वतमान नगरप्रमुख मानबहादुर जिसीले आफ्नो कार्यकालको अन्तिममा समिति मातहतको विभिन्न तीन स्थानको ६३ रोपनी सरकारी जमिन भाडामा लगाउनेसम्बन्धी गरेको सम्झौता खारेज

यस्तो छ आजको मौसम

काठमाडौँ, ३२ असार । आज तीन वटा प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बर्खाको समय भएकाले केही ठाउँमा

एक वर्षमा ६ लाख २८ हजार भन्दा बढी विदेश गए

काठमाडौँ, ३२ असार । कोरोना सङ्क्रमणपछि केही घटेको वैदेशिक रोजगारीको क्षेत्र अहिले लयमा फर्किएको छ । चालु आर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय ३ जना नेपाली कामदार वैदेशिक

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा सहचालकको मृत्यु

झापा, ३२ असार । बुद्धशान्ति गाउँपालिकामा खेत जोत्ने क्रममा ट्याक्टर अचानक पल्टिएर दुर्घटना हुँदा ट्याक्टरका सहचालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो ४ बजे बुद्धशान्ति-५ शान्तिनगर गैरिगाँउस्थित खेतमा प्र.१-०१-००१ त

काठमाडौँमा साउन १ गतेबाट कुहिने र नकुहिने फोहर सङ्कलन हुने

काठमाडौँ, ३२ असार । काठमाडौँ महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ । कामपाले शुक्रबार एक सूचना जारी गर्दै