Logo
समाज
काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटियो

काठमाडौँ, २९ असार । काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले थप एक जनामा हैजाको

जहाजभित्रै यात्रुले चुरोट तानेपछि…

धनगढी, २९ असार । काठमाडौँबाट धनगढीका लागि उडेको जहाजमा एक यात्रुले चुरोट तानेका छन् । बुधबार दिउँसो सवा ३ बजे काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाजमा ती यात्रुले चुरोट

भद्रपुरबाट ८० राउण्ड गोलीसहित एक जना पक्राउ

झापा, २९ असार । भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । मङ्गलबार राति मोबाइल चोरीको अभियोगमा पक्राउ परेका भद्रपुर-५ का १८ वर्षीय मोहम्मद प्यारेको साथबाट

गुरु पूर्णिमामा झापा विद्रोहका योद्धालाई घर

झापा, २९ असार । झापा विद्रोहका क्रममा डेढ दशकभन्दा बढी समय जेल जीवन बिताएका योद्धा अर्जुनधारा नगरपालिका-१ का मानकुमार तामाङलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । गुरुपूर्णिमाको अवसरमा आज

भृकुटीमण्डपको आगलागी अझै नियन्त्रणमा आएन

काठमाडौँ, २९ असार । काठमाडौँको भृकुटीमण्डपमा लागेको आगो अझै निभाउन सकिएको छैन । काठमाडौँ, भक्तपुर र ललितपुर, नेपाल प्रहरी लगायतका दमकल र पानी ट्याङ्करको सहायतामा आगो निभाउने प्रयास भए पनि

वाग्मती प्रदेशसभाद्वारा यी पाँच अध्यादेश पारित

काठमाडौँ, २९ असार । वाग्मती प्रदेशसभाको आजको बैठकले विभिन्न पाँच अध्यादेश पारित गरेको छ । प्रदेशसभा सदस्यको न्यून सहभागितामा भएको बैठकले चार अध्यादेश सर्वसम्मतिले र एउटा बहुमतले पारित गरेको हो

वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता

फुङ्लिङ, २९ असार । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ज्येष्ठ नागरिक तथा शारीरिक अशक्ततता भएकालाई सहज बनाउन वडाबाट सामाजिक सुरक्षा भत्ता प्रदान

चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २९ असार । देशभर सामान्य बदली रही चार प्रदेशमा भारी वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले प्रदेश नं १ र बाग्मती प्रदेशका पहाडी भू–भागलगायत गण्डकी, लुम्बिनी र

प्रतिनिधिसभा: प्रहरीका लागि हतियार खरिदबारे जानकारी माग

काठमाडौँ २९ असार । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ग्लोबल बोलपत्रबिना हतार हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ ।

उपसभामुखको निर्वाचनका लागि मिति तोकिँदै

काठमाडौँ २९ असार । लामो समयदेखि रिक्त प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि बुधबार दिन र समय तोकिने भएको छ। सभामुख अग्नि प्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा नियमावली २०७५