Logo
समाज
२७ जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप दिइँदै

काठमाडौँ, ९ असार । स्वास्थ्य मन्त्रालयले बिहीबारदेखि ५ वर्ष पुरा भई १२ वर्षमुनिका बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिँदैछ । पहिलो चरण अन्तरगत २७ वटा जिल्लामा असार ९ गतेदेखि १५

ब्राउनसुगरसहित लिम्बू पक्राउ

झापा, ८ असार । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । मंगलबार साँझ ७ बजे बिर्तामोड-२ चारपानेबाट ईलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

काठमाडौँ, ८ असार । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारका क्रममा आज दिउँसो निधन

बिर्तामोड उद्योग वाणिज्य संघद्वारा पक्राउ परेका व्यवसायीलाई तत्काल रिहा गर्न माग

बिर्तामोड, ८ असार । बिर्तामोड उद्योग वाणिज्य संघले पक्राउ परेका अध्यक्षसहित सबैलाई बिना शर्त रिहा गर्न माग गरेको छ । केही दिनदेखि बिर्तामोडस्थित बुधबारे हटियाका व्यवसायीलाई विद्युत मिटरको माग गर्दै

विचार चौतारी युवा क्लबले गर्यो जनप्रतिनिधिलाई सम्मान

मेचीनगर, ८ असार । झापाको मेचीनगरमा रहेको विचार चौतारी युवा क्लबले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ । संस्थाले मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका

दोर्दीको आइपिओको बाँडफाँट

काठमाडौँ, ८ असार । दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक

संवैधानिक निकायका पदाधिकारीविरुद्धको सुनुवाइ आजदेखि

काठमाडौँ, ८ असार । अध्यादेशमार्फत संवैधानिक निकायको गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ बुधबारदेखि संवैधानिक इजलासमा सुरू हुँदैछ। संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर संसदीय सुनुवाइबिनै तत्कालीन प्रधानमन्त्री केपी ओलीले नियुक्त

प्रतितोला रु ४०० ले घट्यो सुनको मूल्य

काठमाडौँ, ८ असार । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९७ हजार ३०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७

विषालु च्याउ खाँदा चार बिरामी

बागलुङ, ८ असार । बागलुङको ताराखोला गाउँपालिकामा विषालु च्याउ खाँदा चार जना बिरामी परेका छन् । पहिचान नखुलेको विषालु च्याउ खाँदा ताराखोला गाउँपालिका–५ माटेविसौनाका मनकुमारी घर्ती, गमबहादुर घर्ती, दमबहादुर घर्ती

अछतेदेखि बिहुँ नरेठाटीसम्म सुरुङमार्ग अध्ययन हुँदै

गलकोट , ८ असार । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतको बागलुङ खण्डमा सुरुङमार्ग बनाउन अध्ययन थालिने भएको छ । लोकमार्ग बागलुङको काठेखोला स्थित अछतेदेखि बिहुँ गलकोटको नरेठाटी सम्मको सुरुङ मार्ग अध्ययन