Logo
समाज
आयकर बुझाउन विभागको ताकेता

काठमाडौँ, २८ असार । आन्तरिक राजश्व विभागले आयकरको तेस्रो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ । विभागले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७८/७९ को आयकरको

पछिल्लो २४ घण्टामा एक सय ७७ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २८ असार । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार एक सय २६ जनाको नमुना

शेयर बजार साढे ११ अङ्कले बढ्यो

काठमाडौँ, २८ असार । दुई दिनसम्म उच्च अङ्कले घटेको शेयर बजार मङ्गलवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय

छुट्टाछुट्टै ठाउँमा पोखरीमा डुबेर २ जनाको मृत्यु

राजविराज , २८ असार । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका– ५ पिपरापूर्वस्थित पोखरीमा डुबेर एक किशोरीको ज्यान गएको छ ।

भारी वर्षाको सम्भावना: सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २८ असार । देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान

हिमालयन हाइड्रोपावरको आइपिओ बाँडफाँड

काठमाडौँ, २८ असार । हिमालयन हाइड्रोपावरले सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओ बाँडफाँड गरेको छ। निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको काठमाडौँ नक्सालस्थित कार्यालयमा आज बिहान साढे ८ बजे साधारण

इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

मङ्गलबारे , २८ असार । इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका हुन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ

अध्यक्ष ओली र सिपीसीका विदेश विभाग प्रमुखबीच भेटवार्ता हुँदै

काठमाडौँ, २८ असार । चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु हुने कार्यक्रम छ । एमाले

सरकारको एक वर्ष- क्षतिग्रस्त मेलम्चीको पूर्वाधार पुनःनिर्माण

काठमाडौँ, २८ असार । विसं २०७८ असार १ गतेको बाढीले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची खानेपानी आयोजनाको पूर्वाधारमा ठूलो क्षति ग-यो । जेठ अन्तिमसम्म हेलम्बुबाट सुरुङमार्ग हुँदै राजधानीमा खानेपानी

बागलुङमा डेङ्गु भेटियो

बागलुङ, २८ असार । बागलुङमा डेङ्गुका बिरामी फेला पर्न थालेका छन् । गर्मी बढेसँगै जिल्लामा डेङ्गुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा