Logo
समाज
किसानलाई चाँडो मल उपलब्ध गराउन सांसदको माग

काठमाडौँ, २७ असार । प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । सांसद

नागरिकता विधेयकबारे गृहमन्त्रीद्वारा अध्यक्ष दाहालसँग छलफल

काठमाडौँ, २७ असार । संसद्मा पेश भएको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल

आईजीपी नियुक्ति विवाद मुद्दामा आज जवाफी बहस हुँदै

काठमाडौँ, २७ असार । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा सोमबार सुनुवाइ हुँदै छ । प्रहरीको महानिरीक्षक (आइजिपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चका कामु प्रधान न्यायाधीश

काभ्रेमा पाँचजनामा कोरोना सङ्क्रमण

काभ्रेपलाञ्चोक, २७ असार । काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन परीक्षणमा चार महिलासहित पाँचमा सङ्क्रमण पुष्टि

एमालेले सार्वजनिक गर्‍यो ३३ केन्द्रीय विभागको नामावली (सुचीसहित)

काठमाडौँ, २७ असार ।  नेकपा एमालेले ३३ केन्द्रीय विभागको नामावली सार्वजनिक गरेको छ  । अन्तर पार्टी निर्देशनमार्फत एमाले ३३ केन्द्रीय विभागको पछिल्लो विवरण मातहतका कमिटीमा पठाइएको हो । एमालेको जेठ ३०

त्रिकोणात्मक एकदिवसीय शृंखला: नेपालले नामिबियासँग खेल्दै

काठमाडौँ, २७ असार । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले आज त्रिकोणात्मक एकदिवसीय शृंखलामा नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ

ट्रकको ठक्करबाट भरतपुरमा एक जनाको मृत्यु

चितवन, २७ असार । भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । घटनामा परी इच्छाकामना गाउँपालिका–३ का

ताप्लेजुङमा निजी वन विस्तार गर्न किसान आकर्षित

ताप्लेजुङ, २७ असार । ताप्लेजुङका कृषक पछिल्लो समयमा निजी वन विस्तार गर्न आकर्षित हुँदै गएका छन् । वनबाट राम्रो आम्दानी हुने र सहजरुपमा अनुदान पाउँन थालेसँगै निजी वन विस्तर गर्न

खेल चलिरहँदा कभर्ड हलमा आगलागी

पोखरा, २६ असार । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा खेल चलिरहेका बेला आगलागी भएको छ । आइतवार खेल चलिरहेका बेला बिजुली शर्ट भएर आगलागी भएको हो । कभर्ड हलभित्र सिक्स

मकवानपुरका पाँच वटा क्रसर उद्योगमा तालाबन्दी

मकवानपुर, २६ असार । पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरमा सञ्चालित पाँच वटा क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको छ । लिखित र मौखिकरुपमा पटकपटक जानकारी गराएको तर राजस्व