Logo
समाज
आज गुरु पूर्णिमा

काठमाडौँ, २९ असार । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ

श्रीमतीको तस्बीर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गर्ने श्रीमान पक्राउ

काठमाडौँ, २८ असार । श्रीमतीको तस्बीर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा ओमनमा रहेकी श्रीमतीको नक्कली फेसबुक बनाई फोटोसहित अस्लिल

पोखरीमा डुबेर एकै गाउँका दुई जना बालिकाको मृत्यु

सप्तरी, २८ असार । सप्तरीको कञ्चनरुप नगरपालिका-५ मा आज पोखरीमा डुबेर एकै गाउँका दुई जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका-५ बस्ने सुकदेव सदाको १३ वर्षीया छोरी

आयकर बुझाउन विभागको ताकेता

काठमाडौँ, २८ असार । आन्तरिक राजश्व विभागले आयकरको तेस्रो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ । विभागले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७८/७९ को आयकरको

पछिल्लो २४ घण्टामा एक सय ७७ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २८ असार । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार एक सय २६ जनाको नमुना

शेयर बजार साढे ११ अङ्कले बढ्यो

काठमाडौँ, २८ असार । दुई दिनसम्म उच्च अङ्कले घटेको शेयर बजार मङ्गलवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय

छुट्टाछुट्टै ठाउँमा पोखरीमा डुबेर २ जनाको मृत्यु

राजविराज , २८ असार । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका– ५ पिपरापूर्वस्थित पोखरीमा डुबेर एक किशोरीको ज्यान गएको छ ।

भारी वर्षाको सम्भावना: सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २८ असार । देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान

हिमालयन हाइड्रोपावरको आइपिओ बाँडफाँड

काठमाडौँ, २८ असार । हिमालयन हाइड्रोपावरले सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओ बाँडफाँड गरेको छ। निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको काठमाडौँ नक्सालस्थित कार्यालयमा आज बिहान साढे ८ बजे साधारण

इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

मङ्गलबारे , २८ असार । इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका हुन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ