Logo
समाज
दोणाचार्य स्मृति प्रतिठानको अध्यक्षमा कोइराला

झापा, २६ असार । द्रोणाचार्य स्मृति प्रतिष्ठानको अध्यक्षमा रवीन कोइराला चयन भएका छन् । प्रतिष्ठानको शनिबार चन्द्रगढीमा भएको दोस्रो अधिवेशनले कोइरालाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

हत्या आरोपित चार जना पुर्पक्षका लागि कारागार चलान

अछाम, २५ असार । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालत अछामले चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालतले हत्या आरोपमा पक्राउ

अवैध सुपारीसहित सवारीसाधन बरामद

झापा, २५ असार । मेचीनगर नगरपालिका-५ स्थित तिरिङ-काँकडभिट्टा सडकखण्डबाट आज प्रहरीले अवैध सुपारीसहित सवारीसाधन बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी गस्ती टोलीले काँकडभिट्टातर्फ आउँदै गरेको

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, २५ असार । काठमाडौँको सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१२ सोल्टीमोडमा प्रदेश ३-०२-००७प ९१९४ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपुर चित्लाङका २७

पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ असार । पछिल्लो २४ घण्टामा १०० जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ६१५ नमूना परीक्षण गर्दा १०२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा

पुष्प व्यवसायले अझै लय लिन सकेन

काठमाडौँ, २५ असार । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म घाटाको सामना गरिरहेको पुष्प व्यवसायले अझै पनि लय लिन सकेको छैन । महामारी पहिलो, दोस्रो र तेस्रो चरणसम्म आइपुग्दा पुष्प

‘नाइरोबी फ्लाइ जातको किरा देखिने क्रम बढे पनि डराउनुपर्ने अवस्था छैन्’

काठमाडौँ, २५ असार । नाइरोबी फ्लाइ जातको किरा देखिने क्रम बढे पनि डराउनुपर्ने अवस्था नरहेको डाक्टरले बताएका छन् । अहिले नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा यो जातको किरा देखिएको

नेपाल प्रहरीका ३२ एसपीलाई एसएसपी पदमा बढुवा सिफारिस

काठमाडौँ, २५ असार । नेपाल प्रहरीका ३२ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको आज बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी

चैनपुर टयाक्टर दुर्घटना अपडेट: मृतकको सङ्ख्या तीन पुग्यो

सङ्खुवासभा, २५ असार । सङ्खुवासभाको चैनपुर नगरपालिका-१० मा टयाक्टर दुर्घटना परेर मृत्यु हुनको सङ्ख्या तीन पुगेको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किदै गरेको को२त ३९६१ टयाक्टर पल्टिएर टयाक्टर खाँदबारी-लेगुवा

झापामा हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु

झापा, २५ असार । चालु आर्थिक वर्षमा जिल्लामा पाँच जना मान्छेले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् भने दुई वटा हात्ती मरेका छन् । हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ