Logo
समाज
मेचीनगरमा आजबाट नदिजन्य पदार्थ उत्खन्नमा रोक

मेचीनगर, १ असार । मेचीनगर नगरपालिकाले आजबाट नदिजन्य पदार्थ उत्खन्नमा रोक लगाएको छ । मेचीनगर नगरपालिकाले २०७९ जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर असार १ गतेदेखि भदौ मसान्तसम्म नदिजन्य

मेचीनगरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

मेचीनगर, ३१ जेठ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित मेचीनगरमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१२ निवासी २४ वर्षीय सुरज मेचे र सोही ठाउँका २२ वर्षीय जीवन सार्की

चितुवाको आक्रमणबाट एघार जना बालबालिकाको मृत्यु

तनहूँ, ३१ जेठ । तनहूँमा चितुवाको आक्रमणबाट तीन वर्षयता एघार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरी चितुवाको आक्रमणबाट उक्त सङ्ख्यामा बालबालिकाले ज्यान गुमाएका हुन्

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मुस्ताङ,३१ जेठ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको

मेचीनगरमा विषयगत समितिहरु गठन

मेचीनगर, ३१ जेठ । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको दोस्रो पूर्ण बैठकले विषयगत तथा अन्य समितिहरु गठन गरेको छ । सोमबार नगर कार्यपालिकाको कक्षमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न

सुनको भाउ घट्यो

काठमाडौँ, ३१ जेठ । सुनको भाउ आज एकै दिन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ । सोमबार तोलामा ९८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज १

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री वली पक्राउ

दाङ, ३१ जेठ । महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली पक्राउ परेकी छन् । एकराज बस्नेतको घरभित्रै पसेर उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा

केही स्थानमा भारी वर्षा

काठमाडौँ, ३१ जेठ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश नं

बोलेरोको ठक्करबाट एकजनाको मृत्यु, ६ घाइते

जलेश्वर , ३१ जेठ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति टेम्पोलाई बोलेरो पिकअपले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा

चालक अनुमतिपत्रको वर्ग थपका लागि अनलाइन आवेदन दिन सकिने

काठमाडौँ, ३१ जेठ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ । वर्ग थपको लागि विभागले अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो । https://applydl.dotm.gov.np मा